ब्लुज रक गीत ‘बिरानो जंगल’को थ्रिलर एनिमेटेड भिडियो सार्वजनिक

टेक्सास निवासी गायक श्री खत्रीले आफनै स्वर, शब्द र संगीतमा नयाँ गीत ‘बिरानो जंगल’ सार्वजनिक गरेका छन् । प्रतिक बास्तोलाको लिड गितार र सुगम थापाको बास गितार रहेको ब्लुज रक गीत ‘बिरानो जंगल’ मा वास्सी छु को ड्रम र पिक्रसन रहेको छ । गीतको भिडियोलाई पुरा एनिमेसिन गरि बनाइएको छ […]

कुन्ती मोत्तानलाई नगद ५० हजार रुपियाँ सहित बिन्ध्यबासिनी संगीत साधना सम्मान’

काठमाण्डौ चैत्र २८ – विन्ध्यवासिनी म्युजिक प्रालि र विन्ध्यवासिनी फाउन्डेशनले हरेक वर्ष आयोजना गर्दै आएको विन्ध्यवासिनी म्युजिक अवार्ड यस वर्ष पनि भव्यताका साथ राजधानीमा सम्पन्न भएको छ । चमक दमकका साथ राजधानीको दरवारमार्गस्थित पाँचतारे होटल याक एन्ड यतीम आयोजित ११औं संस्करणको विन्ध्यवासिनी म्युजिक अवार्डमा यस वर्ष ख्यातिप्राप्त गायक योगेश वैद्यलाई […]

कृष्ण र बद्रिको लय शब्दमा आयो “हे माया दि हाल्यौ मलाई ठुलो घात” (भिडियो सहित)

काठमाण्डौ चित्र २८ । नेपालि लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा एक पछी अर्को गर्दै नव कलाकारहरुको उदयमान भैरहेको छ । सोहि क्रमममा स्थायी घर नुवाकोट भएका कृष्ण कुँवर र बद्रि प्रसाद सिटौलाले आफ्नो संयुक्त प्रस्तुतिको रुपमा लोक दोहोरी गीत “हे माया दि हाल्यौ मलाई ठुलो घात” लाई भर्खरै बजारमा […]

‘चौथो राष्ट्रिय समाबेसी म्युजिक अवार्डमा नौजालेबाट रिजाल बने सर्बोकृष्ट नव गायक’

 काठमाण्डौ चित्र २८ । पावर इन्टरनेशनल मिडिया नेपालको आयोजनामा ‘चौथो राष्ट्रिय समाबेसी म्युजिक अवार्ड-२०७७’ सम्माननिय परमानन्द झाको प्रमुख अतिथ्यतामा हिजो मात्रै सप्पन्न भएको छ । उक्त म्युजिक अवार्डमा सर्बोकृष्ट नव गायकको अवार्ड सर्जक तथा गायक केशव रिजालले “नौजाले ” गीतबाट उचाल्न सफल भएका छ्न् । बिगत केही बर्षयता वैदेशिक रोजगारको […]