लोक दोहोरी ब्यवसायीहरुको ऐक्यबद्धतामा दोहोरी ब्यवसायी संघ नेपालको “तेस्रो बार्षिक साधारण सभा

लोक दोहोरी ब्यवसायीहरुको ऐक्यबद्धतामा दोहोरी ब्यवसायी संघ नेपालको “तेस्रो बार्षिक साधारण सभा
काठमाण्डौ चित्र ०८ । “लोक दोहोरी ब्यवसायीहरुको ऐक्यबद्धता, कला, संस्कृतीका संरुक्षण तथा रोजगारीको प्रतिबद्धता” भन्ने मुल नारा सहित चैत्र ७ गते शनिबारका दिन राष्ट्रिय लोक दोहोरी ब्यवसायी संघ, काठमाडौं, नेपालको “तेस्रो बार्षिक साधारण सभा – २०७७” भब्यताका साथ सम्पन्न भएको छ । सो कार्यक्रम सोही संस्थाका अध्यक्ष रिम बहादुर खत्रीको सभापत्तित्वमा भएको थियो भने प्रमुख अतिथीको रुपमा जिल्ला प्रशासन कार्यालय...