मेलबर्नबाट राजको कोशेली ‘खुशी’ सार्वजनिक ( भिडियो )

मेलबर्नबाट राजको कोशेली ‘खुशी’ सार्वजनिक ( भिडियो )
काठमाडौँ ,२९ फाल्गुन । माया सुन्दरतामा होइन, मनमा हुन्छ भन्ने भाव सहितको प्रेमिल शैलीको म्युजिक भिडियो 'खुशी' सार्वजनिक भएको छ। प्रताप दासको स्वरमा रहेको यस गीतमा राज केसीको शब्द रहेको छ। बहुप्रतिभाशाली व्यक्तिव जीवन रसाइलीले संगीतवद्द गरेको यस गीतमा राहुल प्रधानको संगीत संयोजन रहेको छ। छिट्टै नै गायिका अस्मिता अधिकारीको स्वरमा यस गीतको फिमेल भर्सन पनि आउने निर्माण टिमले बताएको छ। युवा युवती बीचक...