बिमल डाँगीको लय र गणेश चौलागाईंको शब्दमा पूर्णकला बि.सी र सुन्दर परियारको स्वर “कदम कदममा”

काठमाण्डौ फाल्गुन २८ । लोकप्रिय गायक तथा शर्जक बिमल डाँगीको लय र गणेश चौलागाईंको शब्दमा भर्खरै मात्र अत्यन्त मनछुने गीत “कदम कदममा” सार्बजनिक भएको छ । डोल्पा जिल्लामा जन्मिएर नेपाली गीत संगीतको क्षेत्र सम्वृद्धिका निमित्त जुर्मुराई रहेका गायक तथा शर्जक बिमलको थुप्रै गीतहरु सामाजिक स्तरमा लोकप्रिय रहेका छन् । त्यसगरी […]

भाइरल प्रकाश चन्द लगाएत कलाकारहरुको अभिनयमा “पिपल बोटैमा” सार्बजनिक (भिडियो सहित)

काठमाण्डौ फाल्गुन २८ । काँठ क्षेत्रका लोकप्रिय गायक तथा सर्जक रामकुमार के.सी को भर्खरै मात्र “पिपल बोटैमा” बोलको गीत सार्बजनिक भएको छ । उनले केहि समय अगाडी मात्र चारतिर चार नारायण बोलको गीत बजारमा ल्याएका थिए । त्यसो त रामकुमारले यी गीतहरु मात्र होइन, बिभिन्न मौलिक सिर्जना आफ्ना अशंख्य श्रोता […]

गीतकार सुबाश रेग्मीको “चुर्लुम्मै डुबें” चर्चाको शिखर तिर लम्किंदै (भिडियो सहित)

काठमान्डौ फाल्गुन २८  – बिशेष गरेर संगीत ब्यवसाही रुपमा परिचित नाम हो सुबाश रेग्मी, जस्ले धेरै कलाकारहरुका सिर्जना तथा स्वरलाई  बिन्ध्यबासिनी म्युजिक प्रालिको तर्फबाट बिक्ने बनाएका छन् । सुबाश ब्यवसाहि मात्र नभएर गायक तथा गीतकार हुन् भन्ने कुरा धेरैलाई थाहा नहुन सक्दछ, किन कि उनले यस अगी आफु द्वारा रचित […]

अर्जुन खड्का, मान सिंह खड्का, सुनिता बुढा र अमृता लामिछानेको अभिनयमा “मकै पिस्ने घट्ट”

काठमाण्डौ फाल्गुन २८ । हाल प्रबाशमा रहेका सर्जक कृष्ण राई बिन्दासले पुनः अर्को गीत लिएर बजारमा आएका छन् । उनले यस अगी पनि थुप्रै गीतहरु बजारमा ल्याएर सामाजिक चर्चा प्राप्त गरिसकेका छन् । यस पटक भने कृष्णको सृजनामा बजारमा आएको “मकै पिस्ने घट्ट” बोलको रहेको छ । यस गीतमा मान […]

रेशम निर्देश र शान्ति श्री परियारको स्वरमा उदय भट्टराईको “नौतुनाको रेल” बजारमा आयो

काठमाण्डौ फाल्गुन २८ । हाल अमेरिकामा रहेर नेपालि लोक तथा दोहोरी गीत संगीतको क्षेत्र सम्वृद्धिका निमित्त चिन्तित नाम मध्य एक नाम हो उदय भट्टराई । उनले यस अगी धागो राम्रो घुम्ने चर्खाको, कति मिठो बोलि, पाइलै पिच्छे जरो खन्छ्यौ रे, यो बैंशमा रुन पर्याछ, धोकै दिएयौ नि, किन माया लाउँछ […]