सुनाखरिले ल्यायो टुप्पी ठाडो (भिडियो सहित)

काठमाण्डौ फाल्गुन ०१ । कलाकारिता क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गरेका राजन चौलागाईं खैराँते र टिका ढकालको संयुक्त प्रस्तुति “टुप्पी ठाडो” बोलको गीत सार्बजनिक भएको छ । उक्त गीतलाई हिजो पत्रकारहरुको बाक्लो भिड सहित काठमाण्डौमा अवस्थित रेडियो अडियोको सभाकक्षमा बरिष्ट हाँस्य कलाकार मदन कृष्ण श्रेष्ठको हातबाट बिमोचन सम्पन्न गरिएको हो […]

२५ हजार धनराशी सहित ११औं बिन्ध्यबासिनी म्युजिक अवार्डमा पत्रकार वाग्ले सम्मानित हुँदै

काठमाण्डौ फाल्गुन ०१ । बिन्ध्याबसिनी म्युजिक प्रालिले आफ्नो अवार्डको एघारौं संस्करण यहि आउँदो चैत्र २१ गते सम्पन्न गर्ने भएको छ । उक्त अवार्डको पुर्व तयारीका निमित्त अहिले बिभिन्न गृह कार्य गरिरहेको छ । सोहि क्रममा आज काठमाण्डौको इन्द्रेणी फुडल्याण्डमा रहेको लुम्बिनी हलमा बिन्ध्यवासिनी म्युजिक अवार्डको कार्यक्रमबाट सम्मानित पत्रकारकार, फाउन्डेशनका आजिवन […]

भ्यालेन्टाईन डे को पुर्वसन्ध्यामा आयो आरपी र दीपाको ‘मेरो माया तिमीलाई’ ( भिडियो )

भ्यालेन्टाईनको विशेष अबसर पारेर गायक आर.पी. कर्माचार्य र दिपा लामाको सुमधुर आवाजमा रहेको यूगल गीत ‘मेरो माया तिमिलाई’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। डि.पी खनालको शब्द रहेको गीतमा शंकर थापा ”स्माईल”को संगीत र उदय राज पौडेलको संगीत संयोजन रहेको छ। नितेश खत्री र स्वस्तिमा कार्कीको अभिनय रहेको म्युजिक भिडियोमा […]