रामकृष्ण थापाको संगीत संयोजनमा र्याप गीत “आमा पश्चाताप” बजारमा आयो (भिडियो सहित)

रामकृष्ण थापाको संगीत संयोजनमा र्याप गीत “आमा पश्चाताप” बजारमा आयो (भिडियो सहित)
काठमाण्डौ माघ २८ । नेपालि गीत संगीतको क्षेत्रमा फरक फरक स्वादका गीतहरु बजारमा आइरहेका छन् । सोहि क्रममा यतिबेला एक र्याप गीत पनि सार्बजनिक भएको छ । उक्त गीत नबु भाईको स्वर शब्द र संगीतमा "आमा पश्चाताप" बोलको रहेको छ । निकै ठुलो सपना बुनेर आफ्नो आमा बुबाको सहमति बिनानै एक परिवारको छोरा शहर छिर्छ, तर त्यो उसले देखेका सपना सबै अपुरो भएपछी पश्चाताप महसुस भएको भावलाई र्याप संगीतको स्वादमा तयार पारिए...

मेन्शु इन्टरटेन्टमेन्टले ल्यायो मोहन र अमृताको “पिपल छायाँले” (भिडियो सहित)

मेन्शु इन्टरटेन्टमेन्टले ल्यायो मोहन र अमृताको “पिपल छायाँले” (भिडियो सहित)
काठमाण्डौ माघ २८ । लोक दोहोरी गीत घैया मकै अहिले पनि टिकटकमा निकै चर्चामा रहेको छ, यो मात्र नभएर युट्युबमा पनि उकालो लाग्ने क्रममा रहेको छ । यसै गीतको अपार सफलतापछि गायक रामशरण आले मगरको स्वरमा अर्को गीत बजारमा आएको छ । उक्त गीत मोहन खड्का र अमृता बन्जाराको संयुक्त प्रस्तुतिको रुपमा "पिपल छायाँले" नाममा बजारमा आएको हो । गीतलाई लय मोहन खड्काले तयार परेका हुन् भने शब्द बिमला भुजेलको रहेको छ । "पि...