एञ्जिला रेग्मी र पुष्पराज बसेलको ‘पिरतीको फण्डा’ सार्वजनिक (भिडियो)

गायिका एञ्जिला रेग्मी र गायक पुष्पराज बसेलको स्वरमा रहेको रमाईलो डान्सिङ गीत ‘पिरतीको फण्डा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। भिम बिसीको शब्द तथा संगीत रहेको यस गीतमा उदयराज पौडेलको संगीत संयोजन रहेको छ। प्रतिभावान बाल कलाकार “परिश्ना बाँस्तोला” र “प्रीन्स प्रेसियो सिँह थापा”को साथमा जिवेश सिंह गुरुङ र रोशनी […]

सचिन परियार र मुना मगरको नयाँ गीत “रुमाल खस्छ की” सार्वजनिक (भिडियो सहित)

काठमाण्डौ माघ २२ । सांगीतिक क्षेत्रमा पछिल्लो समयमा एकपछि अर्काे गर्दै भाईरल कलाकारहरुलाई लिएर गीत निर्माण गर्नेहरुको ओईरो लागेको छ । सोही क्रममा “रुमाल खस्छ की” नामक गीत बजारमा आएको छ । यस गीतमा मेनुका परियार चन्द्र धामीको स्वर रहेको छ भने चन्द्र धामीको शब्द, डोलराज बारघरे मगरको संगीत र एरेन्ज […]

गायिका सुमिना लो को स्वरमा नयाँ गीत ‘म्हेनिङ ल्होछार’ सार्वजनिक

गायक फुल कुमार बम्जम र गायिका सुमिना लो को स्वरमा नयाँ गीत ‘म्हेनिङ ल्होछार’ सार्वजनिक गरिएको छ । फुलमान कै संगीत रहेको गीतमा दुधमान पाख्रिनको शब्द रहेको छ । गीतको भिडियोमा तामाङ सौर्न्दर्य र संस्कृतिलाई जगेर्ना गर्ने युगीन बिम्ब जोडिएको गहकिलो शब्द श्रृङ्गारलाई उत्तिकै मिठास गरिएकाले प्रस्तुत गरिएको छ । […]

दुधमान पाख्रीनको “म्हेनिङ ल्होछार” बजारमा आयो (भिडियो सहित)

काठमाण्डौ माघ २२ । गीतकार दुधमान पाख्रीनको “म्हेनिङ ल्होछार” मा बुद्धि तामाङ्ग र शिवानी पाख्रिनको जोडीमा तथा नित्य तथा अभिनयमा “म्हेनिङ ल्होछार”सार्बजनिक भएको छ । नेपाली चलचित्रका सफल कलाकार बुद्धि तामांग र नव मोडल शिवानी पाख्रिन लाई यस गीतमा फिचर्ड गरिएको छ भने साथै सन्दिप स्याङ्तान,क्रिस्ती घिसिंग,तुलसाङ्ग मोक्तान तथा सोनी […]

अञ्चल शाहीको शब्द तथा सुवास थापा मगरको संगीतमा “नेपालको राजनिती खाए खा नखाए घिच”

काठमाण्डौ माघ २२ ।  नेपालमा पछिल्लो समय राजनितीमा खिचातानी भैरहेको अवस्था छ । राजनिती कै कारण देश तहस नहस भएको छ । नेपालका भ्रष्ट नेताहरुले गर्दा सोझा जनताहरुले दु:ख पाईरहेका छन् । यसै कुरालाई मध्यनजर गर्दै हट गजलकार अञ्चल शाहीको नयाँ गीत “नेपालको राजनिती खाए खा नखाए घिच” सार्वजनिक भएको छ । […]

अशंख्य श्रोता तथा दर्शकहरुको सांगीतिक ढुकढुकी भरतको “यो मन दुखेको” बजारमा आयो

काठमाण्डौ माघ २२ । कर्णाली सलल, दशा, साइला लगाएतका गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जित्न सफल लोकप्रिय गायक भरत परियारले नयाँ गीत “यो मन दुखेको” भर्खरै बजारमा लिएर आएका । प्रस्तुत गीतमा भरत परियार र बिमला परियारको सुमधुर स्वर रहेको छ । प्रस्तुत गीतको भावअनुसार आफुले माया […]