आफ्नै गाउँवस्तीको मोह दर्साउँदै ल्याईयो “गाउँ कै माया लाउँछ” (भिडियो सहित)

आफ्नै गाउँवस्तीको मोह दर्साउँदै ल्याईयो “गाउँ कै माया लाउँछ” (भिडियो सहित)
काठमाडौँ , माघ १८ । हामि नेपाली बिस्वको जुनसुकै कुना कन्दरामा पुगेता पनि आफ्नो माटो र परिवेश कहिले भुल्न सक्दैनौं  । त्यसमाथि पनि जब हामि स्वदेश छोडेर अन्य मुलुकमा बाध्यता र बिवस्ताको कारण पुग्छौं, त्यहाँ नेपाली लोक तथा दोहोरी गुन्जिसके पछी रगत नै सल्बलाउन थाल्दछ । हो यस्तै मौलिकता र रितिरिवाज भित्र केन्द्रित रहेर भर्खरै मात्र एउटा गीत बजारमा आएको छ । उक्त गीत ए.बि एस म्युजिक प्रालिले आफ्नो प्रस्त...

शंकर बि.सी ऋतु तामाङ्ग लगाएत कलाकारको अभिनयमा जे.बि को “जति जल्छ दुनिया जल्न देउ” आयो

शंकर बि.सी ऋतु तामाङ्ग लगाएत कलाकारको अभिनयमा जे.बि को “जति जल्छ दुनिया जल्न देउ” आयो
काठमाडौँ , माघ १७ । नेपाली गीत संगीतको क्षेत्रका लागि स्थापित नाम जे.बि ओली, जो अहिले प्रबासमा रहेर अनि विभिन्न गीत संगीतहरु नेपाली गीत संगीतका अनुरागीहरु माझ ल्याइरहेका छन् । उनले केहि समय अगाडी मात्रै ठमेल बजारमा, काली आइ लभ यु लगाएत त्यस भन्दा पहिले पनि थुप्रै गीतहरु बजारमा ल्याएर आफ्नो सांगीतिक उचाईलाई थप उच्च बनाईछन् । आफु बिस्वको जुनसुकै कुना-कन्दरामा रहेता पनि आफ्नो माटो र रितिरिवाज भुल्न ह...