भुवन श्रेष्ठ मुस्कानले शिल्पा पोख्रेलको मन यसरी पगाले (भिडियो सहित)

भुवन श्रेष्ठ मुस्कानले शिल्पा पोख्रेलको मन यसरी पगाले (भिडियो सहित)
काठमाण्डौ माघ १६ - नेपालि आधुनिक क्षेत्रमा मन्जना श्रेष्ठ आएकी छिन् । उनि आफ्नो आधुनिक गीत "तिम्रो माया" को साथमा आएकी हुन् । कसैलाई मन देखि माया गरिन्छ भने प्रेमी अथवा प्रेमिका उ प्रति समर्पित नै हुने गर्दछ । यस्तै समर्पण भावमा तयार भएको यस गीतलाई सर्वप्रिय गायक प्रमोद खरेलले स्वर भरेका छन् । गीतलाई शब्द संगीत भुवन श्रेष्ठ मुस्कानले भरेका हुन् । सिन्धुपाल्चोक जिल्लामा जन्मिएर नेपाली कला क्षेत्रमा...

याङ्सु श्रेष्ठको अंग्रेजी केका लागि हेर्नुहोस् गज्जबको यो गीत (भिडियो सहित)

याङ्सु श्रेष्ठको अंग्रेजी केका लागि हेर्नुहोस् गज्जबको यो गीत (भिडियो सहित)
काठमाण्डौ माघ १६ - कुनै पनि गीत संगीत बजारमा ल्याउँदा कलाकारहरुलाई पछिल्लो समय चुनौती बढेको छ । किन कि हिजो जस्तो आज छैन, सबै श्रोता तथा दर्शकहरुले गीत संगीत बुझेर श्रवन गर्ने भैसकेका छन् । यसैलाई ध्यानमा राखेर भर्खरै मात्र "तिम्रो बन्नलाई" बोलको अर्को उत्कृष्ट गीत बजारमा आएको छ । प्रस्तुत गीतमा चर्चित गायिका समिक्षा अधिकारी र कर्ण रसाईलीको स्वर सुन्न सकिन्छ । ‘तिम्रो बन्नलाई’ बोलको गीत प्रल्हा...

उद्धब घिमिरे र पवित्रा खड्को स्वरमा “आहा माया” सार्बजनिक (भिडियो सहित)

उद्धब घिमिरे र पवित्रा खड्को स्वरमा “आहा माया” सार्बजनिक (भिडियो सहित)
काठमाडौं माघ १४ : गलबन्दी र पछ्यौरीले दिएको चौतर्फी सफलताले काँठ क्षेत्रका लोकप्रिय गायक तथा सर्जक उद्धब घिमिरेले पुनः अर्को गीत ल्याउन सफल भएका छन् । उक्त गीत उद्धब घिमिरे र पवित्रा खड्काको संयुक्त प्रस्तुतिको रुपमा "आहा माया" बोलको रहेको छ । उसो त यस अगी गलबन्दी र पछ्यौरी मात्र होइन गायक तथा सर्जक उद्धबले थुप्रै गीतहरु आफ्ना श्रोता तथा दर्शकहरु माझ पस्किएर आफ्नो छुट्टै पहिचान स्थापित गरिसकेका छन...