राष्ट्रिय संगितकर्मी संघ, बागमती प्रदेशको नयाँ कार्यसमिति भित्र ३१ सदसीय टोलि

राष्ट्रिय संगितकर्मी संघ, बागमती प्रदेशको नयाँ कार्यसमिति भित्र ३१ सदसीय टोलि
काठमाण्डौ माघ १२ - राष्ट्रिय संगितकर्मी संघ, बागमती प्रदेशको दोस्रो साधारण सभा हिजो सनिबार काठमाण्डौको सुकेधारा स्थित युनिभर्सल क्याफेमा सम्पन्न भएको छ । केन्द्रीय अध्यक्ष राजेन्द्र कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त सभाबाट अध्यक्ष बुद्धि बहादुर भण्डारी (रामहरी) वरिष्ठ उपाध्यक्ष स्मृति गौतम, प्रथम उपाध्यक्ष दिनेश भण्डारी, उपाध्यक्ष बिक्रम ढुंगाना, मुकुन्द सिम्खडा, सावित्री मगर, महिला उपाध्...