समिर थोकर र हरिमाया थिङ्ग्को अभिनयमा “कत्ति राम्री” सार्बजनिक (भिडियो सहित)

समिर थोकर र हरिमाया थिङ्ग्को अभिनयमा “कत्ति राम्री” सार्बजनिक (भिडियो सहित)
काठमाण्डौ माघ ०३ । बि.बि.सी.फिल्मस् को निर्माणमा "कत्ति राम्री" बोलको गीतको म्युजिक भिडियो भर्खरै सार्बजनिक भएको छ। उक्त गीतमा दिपा तामाङ र अम्बर भोलन'को सुमधुर स्वर रहेको छ । यस गीतको शब्द 'बिष्णु पोल्वाङ्छा चाम्लिङ राई' को रहेको छ भने सङ्गीत आसुतोष राईको र एरेन्ज दिनेश न्यौपानेले गरेका हुन । रेकर्डिष्ट अजय सिंह कार्की र मिक्स / मास्टरिङ्ग चन्द्र चौधरी र प्रकाश मिश्रले गरेका हुन् । यस गीत अकस्टिक...

रामकृष्ण थापा, आयुष्मा कार्की, प्रदिप रोका र राजेन्द्र पाठकको अभिनयमा “नैना रेशम” आयो

रामकृष्ण थापा, आयुष्मा कार्की, प्रदिप रोका र राजेन्द्र पाठकको अभिनयमा “नैना रेशम” आयो
काठमाण्डौ माघ ०३ । आफ्नो घर परिवार स्वीकार नगरेको वियोगान्त प्रेमकथामा लोकप्रिय गायक, सर्जक तथा संगीत सयोजक रामकृष्ण थापाको पछिल्लो प्रस्तुति "नैना रेशम" भर्खरै बजारमा आएको छ । लाख बत्ति बाल्दाको साँझ जागराम बस्दा भएको दोहोरी घम्साघम्सीलाई केन्द्रित गर्दै उक्त गीतको भाव रोमान्चक सैलिबाट प्रस्तुत गरिएको छ । कुनै पनि प्रेमी जोडीका लागि त्यो सम्बन्ध कतैबाट तगारो बन्छ भने उनीहरुले आफ्नो निश्चल प्रेमको...