ध्रुवको ‘माया तिरिरीरी’ मा समिक्षा र सुधिर ( भिडियो )

ध्रुवको ‘माया तिरिरीरी’ मा समिक्षा र सुधिर   ( भिडियो )
हिलेका चर्चित गीतकार ध्रुव प्रसाद अम्गाईले नयाँ गीत 'माया तिरिरीरी'लाइ आफ्नो जन्मदिनको अबसर पारेर सार्वजनिक गरेका छन । लगातार लोकप्रियताको शिखर चढिरहेका गीतकार ध्रुब प्रसाद अम्गाईले राधा र कृष्ण्को प्रेम काहानीलाई समेट्दै नेपाली समसामयिक बिषयमा आधारीत 'माया तिरिरीरी'लाइ Eenakshi Entertainmentमार्फत सार्वजनिक गरेका हुन् । ‘माया तिरिरीरी’मा रचना रिमाल र प्रताप दासको स्वर , राज सागरको संगीत अनि साहा...