गोपालको शब्द, स्वरूप र मिलनको स्वरमा ‘चोरी सुटुक्क मन’ ( भिडियो )

गोपालको शब्द, स्वरूप र मिलनको स्वरमा ‘चोरी सुटुक्क मन’ ( भिडियो )
काठमाडौं। गम्भीर बिस्ट र ऋचा थापा फिचर्ड गायक स्वरूप राज आचार्य र गायिका मिलन नेवारको युगल गायनमा समावेश 'चोरी सुटुक्क मन' शिर्षकको म्युजिक भिडियो सार्वजनिक भएको छ । सुगम संगीतमा आधारित यस गीतलाई वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाले संगीतवद्द गरेका हुन।गीतमा गोपाल प्याकुरेलको शब्द रहेको छ। यस गीतलाई मनोहर सुनामले संगीत संयोजन गरेका हुन। प्रेम सम्बन्धमा आउने उतार चढावलाई म्युजिक भिडियोमा प्रस्तुत ग...

नरहरिको संगीत, लोकको स्वरमा ‘अलमल नगरौं’ सार्वजनिक ( भिडियो )

नरहरिको संगीत, लोकको स्वरमा ‘अलमल नगरौं’ सार्वजनिक ( भिडियो )
यसअघि 'वल्ली होइन पल्ली' शिर्षकको म्युजिक भिडियो सार्वजनिक गरेर चर्चा कमाएका गायक लोक पौडेलले कृष्णको महिमा झल्कने 'अलमल नगरौं' शिर्षकको भजनको म्युजिक भिडियो सार्वजनिक गरेका छन।समय र उमेर छदै ईश्वर प्रति भक्तिभाव राख्न र सेवा आराधनामा लाग्न यस भजनका माध्यमबाट संदेश व्यक्त गरिएको छ। भजनमा डा. भोला रिजालको शब्द र नरहरि प्रेमीको संगीत रहेको छ। कमल सौरागले यस भजनलाई संगीत संयोजन गरेका हुन्। भिडियोमा ...

अस्ट्रेलिया निवासी प्रेम कुमार तामाङको ‘सफा मनको’ रिलिज ( भिडियो )

अस्ट्रेलिया निवासी प्रेम कुमार तामाङको ‘सफा मनको’ रिलिज ( भिडियो )
गायक प्रेमकुमार तामाङको मिठो शब्द अनि सुमधुर आवाजमा रहेको 'सफा मनको सफा बोली' गीतको भिडियो रिलिज भएको छ। गीतमा राजेन्द्र बजगाइको सगीत अनि सगीत संयोजन रहेको छ। गायक प्रेम अहिले अस्ट्रेलियामा रहदै आएका छ्न। उतै बसेर पनि नेपाली गीत सगीतमा आफ्नो पाइला सुरु गरेका छन। 'सफा मनको सफा बोली'को भिडियोलाई अहिलेका चर्चित गायक तथा निर्देशक सशान कंडेलले निर्देशन गरेका हुन। सुरज खनालको छायांकन र बिकास दाहालको सम्...