“झुम्का किन्दिमकि” बोलको गीत अशंख्य श्रोता तथा दर्शकको प्रतिक्षाको बिषय बन्यो

“झुम्का किन्दिमकि” बोलको गीत अशंख्य श्रोता तथा दर्शकको प्रतिक्षाको बिषय बन्यो
काठमाण्डौ मंगसिर ३० । कुनै पनि गीत संगीत बजारमा ल्याउनु पूर्व पछिल्लो समय कलाकारहरुलाई निकै संघर्ष र त्याग गर्नुपर्ने हिजो आजको बाध्यता रहेको छ । कि न कि हिजो जस्तो आज छैन, आज हरेक श्रोता तथा दर्शकहरुले गीत संगीतको स्तरीयता मुल्यांकन गर्दै श्रवन गर्ने भैसकेका छन् । यसैलाई ध्यानमा राख्दै प्रदिप अधिकारी र रबिन लामिछानेले आफ्नो शब्द सृजनामा छिट्टै एक गीतलाई बजारमा ल्याउने भएका छन् । उक्त गीत "झुम्का ...

सागर दंगाल र पार्वती कार्कीको स्वरमा “सुनकेशरी फुल” डिजिटल बजारमा (भिडियो सहित)

सागर दंगाल र पार्वती कार्कीको स्वरमा “सुनकेशरी फुल” डिजिटल बजारमा (भिडियो सहित)
काठमाण्डौ मंगसिर ३० । नेपालि लोक संगीतको बजारमा फेरी अर्को उत्कृष्ट गीत बजारमा आएको छ । उक्त गीत सागर दंगालको "सुनकेशरी फुल" बोलको रहेको छ । गीतलाई लय तथा संगीत संयोजन लोकप्रिय सर्जक एच.बि रसाइलीले गरेका हुन् । प्रस्तुत गीतमा सागर दंगाल र पार्वती कार्कीको सुमधुर स्वर सुन्न सकिन्छ भने शब्द गायक स्वयम् सागर दंगालले भरेका छन् । गीतको अडियोमा जति मिठासता छ सोहि अनुरुप "सुनकेशरी फुल" बोलको गीतको म्य...