नौ कलाकारको अभिनयमा “कर्महार मान्छे” डिजिटल बजारमा (भिडियो सहित)

काठमाण्डौ मंगसिर २६ – करिब आधा दर्जन गीतहरु आफ्नै प्रस्तुतिमा बजारमा ल्याइसकेका र दुई सय भन्दा बढी गीतहरुमा आफ्नो सिर्जना पस्किसकेका लोकप्रिय तथा गायक तथा सर्जक माधब थापाले पुनः आफ्नो स्वरमा तारा थापा मगरको “कर्महारा मान्छे” बोलको गीत आज मात्रै सार्बजनिक भएको छ । बिशेष गरेर नेपाली लोक तथा दोहोरी […]