दाइजो प्रथा अनि मधेश र पहाडको प्रेमभावमा बनेको ‘सरला’ ( भिडियो )

भिडियोमा कथाको अलवा जिवन र भूगोललाई सुन्दररुपमा प्रस्तुत गरेर भिडियोलाई फिल्मी स्वरुप दिने निर्देशक विकाश सुवेदी निर्देशित म्युजिक भिडियो ‘सरला’ सार्वजनिक भएको छ । प्रलाद शाहको शब्द ,निशान भट्टराईको स्वर र सुवास भुषालको संगीत रहेको गीतलाइ भाका इन्टरटेन्टमेन्टले बजारमा ल्याएको हो । मधेशी समुदायमा व्याप्त दाइजो प्रथाले निम्त्याएको समस्या र […]