दौलत राइ भए सम्झना लामिछाने मगर संग “हुरुक्कै”(भिडियो सहित)

दौलत राइ भए सम्झना लामिछाने मगर संग “हुरुक्कै”(भिडियो सहित)
काठमाडौँ - लोकप्रिय गायक दौलत राई र गायिका सम्झना लामिछाने मगरको आवाजमा रहेको "हुरुक्कै" गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । सुमधुर आवाजको धनि भर्सटायल गायक दौलत राई पछिल्लो समय चर्चामा रहेका छन् । नेपाली सांगीतिक क्षेत्रमा ब्यस्त बन्दै गएका गायक राईको चलचित्र पार्श्व गायनमा समेत उत्तिकै माग बढ्दै गएको छ । शिब हमालको शब्द तथा संगीत रहेको गीतको भिडियोलाइ नबराज उप्रेतीले छायांकन गरेका हुन् भन...