‘तिम्रो मायाले’ गीत मार्फत गीत गायनमा आयुषको डेब्यु ( भिडियो )

‘तिम्रो मायाले’ गीत मार्फत गीत गायनमा आयुषको डेब्यु  ( भिडियो )
नवगायक आयुष अर्याल ‘तिम्रो मायाले’ गीत मार्फत नेपाली सांगीतिक छेत्रमा प्रवेश गरेका छन । राहुल प्रधानको शब्द तथा संगीत रहेको गीतको लिरिकल भिडियोलाइ गायक आयुषले आफ्नै युट्युब मार्फत केहि दिन पहिला सार्वजनिक गरेका थिए जसलाई दर्शकले राम्रो प्रतिक्रिया दिएका छन अमेरिकाको क्यालीफोर्नियामा बस्दै आएका गायक अर्यालले कोरोन कहर बीच पनि धेरै मेहनत गरिएकोले गीतलाई सुनेर, हेरेर साथ, सपोर्ट र माया गरिदिन सम्पूर्...

इन्द्रजितको स्वर, गोपालको शब्दमा ‘जुनमा हेरूँ तिमीलाई’ सार्वजनिक ( भिडियो )

इन्द्रजितको स्वर, गोपालको शब्दमा ‘जुनमा हेरूँ तिमीलाई’ सार्वजनिक ( भिडियो )
काठमाडौं । नेपाली चलचित्र 'देउता' को लोकप्रिय गीत ‘पिरतीको मिठो तिर्सना'मा संगै सहकार्य गरेका गायक इन्द्रजित गजमेर र महानायक राजेश हमालको २७ वर्ष पछि 'जुनमा हेरूँ तिमीलाई' बोलको म्युजिक भिडियो मार्फत पुन सहकार्य भएको छ। प्रेमिल शैलीको यस गीतमा स्वर अग्रज गायक इन्द्रजित मिजारको रहेको छ भने शब्द हाल अमेरिकामा बसेर आफ्नो संगीत यात्रा अघि बढाइरहेका भुटानी नेपाली गीतकार गोपाल लोहारको रहको छ। गीतमा संग...

बिष्णु खत्रीको तिहार गीत “लाहुरे बा को आंगनी” सार्बजनिक (भिडियो सहित)

बिष्णु खत्रीको तिहार गीत “लाहुरे बा को आंगनी” सार्बजनिक (भिडियो सहित)
काठमाण्डौ कार्तिक १९ - दुनियाँको उच्च रोजाईमा रहेका गायक तथा सर्जक बिष्णु खत्रीको पछिल्लो प्रस्तुति "लाहुरे बा को आंगनी" बोलको गीत भर्खरै बजारमा आएको छ । गायक तथा सर्जक बिष्णु खत्री, विभिन्न गीत संगीतको माध्यमबाट जनआवाज बोल्ने कलाकारको रुपमा चिनिन्छन् । उनले अहिले सम्म धेरै त्यस्ता जनताको पिंडा ब्यथा बोकेका गीतहरु बजारमा ल्याइसकेका छन् । यस पटक भने बिष्णुले नेपालीहरुको महान चाड दिपावलीको शुभकाम...

रोबिन खड्काको शब्द र संगीतमा “मायालु (भिडियो सहित)

रोबिन खड्काको शब्द र संगीतमा “मायालु (भिडियो सहित)
काठमाण्डौ कार्तिक १९ - विनय कार्कीको स्वरमा ‘मायालु’ बोलको गीत भर्खरै मात्र सार्वजनिक भएको छ । पप फ्लेबरको सेन्टिमेन्टल गीत "मायालु" युट्युब मार्फत् सार्वजनिक गरिएको हो । बुढासुब्बा डिजिटलको युट्युब च्यानल मार्फत सोमबार सार्वजनिक गरिएको गीतमा रोबिन खड्काको शब्द र संगीत छ । गीतको एरेन्ज रिशन मानन्धरले गरेका हुन् । यस्तै गीतको म्युजिक भिडियोमा रुप पोखरेल, आहना सिलवाल र मनता सुन्दास नेपालीको अभिनय...

सोह्र बर्ष पछी डाँगीको सिर्जना मेनुका परियारको स्वरमा (भिडियो सहित)

सोह्र बर्ष पछी डाँगीको सिर्जना मेनुका परियारको स्वरमा (भिडियो सहित)
काठमाडौं कार्तिक १९ । भाइरल गायिका मेनुका परियारको स्वरमा एक लोक गीत ‘तिमिबाट म टाढा हुदैछु’ भर्खरै बजारमा आएको छ । प्रस्तुत गीतलाई १६ बर्ष अगाडी नै लोकप्रीय गायक बिमल डाँगीको आवाजमा बजारमा आएको थियो । पछिल्लो पटक पुनः रेकर्ड गरिएको गीतको महिला आवाजलाई पनि आम दर्शक श्रोताले रुचाएका छन् । नयाँ भर्सनमा तयार भएको बिमल डाँगीको अर्को गीत ‘हाम्रो माया चर्किएको’ले पनि बजार तताएको छ । यो गीतमा बिमल डा...

स्वरूपराज आचार्य र गायिका दीपा लामाको स्वरमा रहेको गीत “बिहानीको झुल्के घाम झैँ” आयो

स्वरूपराज आचार्य र गायिका दीपा लामाको स्वरमा रहेको गीत “बिहानीको झुल्के घाम झैँ” आयो
काठमाडौं कार्तिक १९ । चर्चित गायक स्वरूपराज आचार्य र गायिका दीपा लामाको स्वरमा रहेको गीत“बिहानी को झुल्के घाम झैँ ” बोलको गीत शुक्रबार रामशोभा राई अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएकाे छ । गीतकार भरत लोहोरुङ्ग राईको उत्कृस्ट शब्द रहेको गीतमा डि आर अटुले संगीत भरेका हुन् भने राजु कार्कीले एरेन्ज गरेका हुन् । भिडियोमा मण्डल थेबे र सिर्जना निङ्गलेखुको अभिनय गरेका हुन् । गीतलाई छायांकन निर्...

मौलिक गीत “घैया मकै” मा बाल कलाकार द्वय पृथ्बी आले र शितल राणाले मच्चाए धमाका (भिडियो सहित)

मौलिक गीत “घैया मकै” मा बाल कलाकार द्वय पृथ्बी आले र शितल राणाले मच्चाए धमाका (भिडियो सहित)
काठमाण्डौ कार्तिक १९ - शिवपुरी म्युजिक प्रालिले फेरी अर्को मौलिक लोक दोहोरी गीत भर्खरै बजारमा ल्याएको छ । उक्त गीत रामशरण आले र रामशरण ढकालको संयुक्त प्रस्तुतिमा "घैया मकै" बोलको रहेको छ । पछिल्लो समय काँठ क्षेत्रको बर्चस्व उच्च रहँदा यस मौलिक गीतले पनि अशंख्य श्रोता तथा दर्शकहरुको मन जित्ने प्रबल सम्भावना रहेको छ । प्रस्तुत गीतलाई युट्युबमा सार्बजनिक भएको छोटो समयमा नै अशंख्य श्रोता तथा दर्शकहरुल...

गायिका राईको ”मन पराउछु माया गर्छु”भिडियो सार्वजनिक धरानमा हुदैं ।

गायिका राईको ”मन पराउछु माया गर्छु”भिडियो सार्वजनिक धरानमा हुदैं ।
धरानं । पुर्वेली गायिका राईद्धारा स्वरबद्ध ”मन पराउछु माया गर्छु” गीतको भिडियो आगमी शुक्रवार धरान स्थित सुनसरी पत्रकार महासंघमा सार्वजनिक हुने भएको छ । चोङहाङ राईको शब्द तथा कृष्ण कुमार राईको संगीत संयोजन गीतमा एरेन्ज कुन्दन राई रहेको छ । प्रेम र रोदनलाई गीतमा समेटिएको छ । आफुले मन पराएको मायालुलाई अगांलोमा बाध्न नपाउदाको पिडालाई गीतमा समेटिएको छ । नवप्रतिभालाई संरक्षण , प्रवद्र्धन हाम्रो अभ...