आत्मा बिश्वास फिल्म्स प्रालिले ल्यायो दुर्गाको “ओई मोया” (भिडियो सहित)

काठमाडौं कार्तिक १५ – नेपालि गीत संगीतको बजारमा फरक-फरक स्वादका गीतहरु क्रमस सार्बजनिक भैरहेका छन् । सोहि क्रममा सर्जक तथा लोक दोहोरी गायक दुर्गा बिरहीको “ओइ मोया” बोलको गित बजारमा सार्बजनिक भएको छ । उक्त्त गीतमा दुर्गा बिरही र मेनुका परियारको स्वर रहेको छ, भने शब्द लय दुर्गा बिरही रहेको […]

पुर्बेली स्वाद लिएर आए, दिपा र प्रियजन (भिडियो सहित)

काठमाण्डौ कार्तिक १५ – गीत संगीतका पारखीहरुलाई लक्षित गर्दै “फेसबुकमा फोटो छ” बोलको म्युजिक भिडियो बजारमा सार्बजानिक भएको छ । लब्ली तुलसीको शब्द रहेको यो गितमा गायिका दिपा तामाङ र गायक तथा संङितकार प्रियजन राईको सुमधुर स्वर रहेको छ । पुर्बेली जुनताराको अफिसियल युट्युब च्यानलबाट सार्बजनिक भएको यस गीतलाई एरेन्ज […]

पृथ्वी र मेचुको आवाजमा ‘मलमल कुर्तावाली’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं कार्तिक १५ – गायक पृथ्वी खनालको नयाँ गीत ‘मलमल कुर्तावाली’ सार्वजनिक भएको छ । गीतकाे स्वरमा पृथ्विलाई मेचु धिमालले साथ दिएकि छन् । गायन रियालिटि शाे भाेईस अफ नेपालबाट चर्चामा आएका पृथ्वी र मेचुको संयुक्त आवाज रहेको याे पहिलाे गीत हाे । भाेईसमामा पृथ्वि उत्कृष्ट १३ र मेचु उत्कृष्ट […]

राजेन्द्र सुबेदीको संगीत संयोजनले अर्को फड्को मार्ने आशाको साथमा “हेरा हेर भयो” सार्बजनिक

काठमाण्डौ कार्तिक १५ – नेपाली गीत संगीतको बजारमा फरक-फरक स्वादका गीतहरु क्रमस सार्बजनिक भैरहेका छन् । जुनै पनि कलाकरलाई जसरी पनि आफ्ना श्रोता तथा दर्शकहरुका लागि उत्कृष्ट स्वाद दिने चाहना हुने गर्दछ । सोहि क्रममा लोकप्रिय कलाकार राजेन्द्र सुबेदीको संगीत संयोजनमा किरण मास्केको शब्द तथा लयमा किरण मानिकेको नयाँ सांगीतीक […]

मौलिक तिहार गीत “देउसी भैलो नचरी” बजारमा (भिडियो सहित)

काठमाण्डौ कार्तिक १५ – नेपालीहरुको महान चाड बिजया दशमी सकिँदै गर्दा पुनः तिहार संग सम्बन्धित गीतहरु पनि बजारमा आउन थालिसकेका छन् । सोहि क्रममा उमेश ठगुन्नाको शब्द सृजनामा “देउसी भैलो नचरी” बोलको गीत भर्खरै बजारमा आएको छ । सर्जक उमेसले संदैब मौलिक गीत संगीतको नै खोजि गरिरहेका हुन्छन् । यस […]