अल्पायुमा नै प्रेमिकाको मृत्यु भएपछी सनम कठाएत यसरी देखिए (भिडियो सहित)

अल्पायुमा नै प्रेमिकाको मृत्यु भएपछी सनम कठाएत यसरी देखिए (भिडियो सहित)
काठमान्डौ असोज ०३ - गीत लेखन तथा संगीत भर्नमा ख्याती कमाइसकेका सर्जक अनिल खनालको संगीतमा भर्खरै मात्र एक निकै मन छुने आधुनिक गीत "स्मृति" एल्बममा समाबेस "कस्तो यो खेल" सार्बजनिक भएको छ । गीतलाई गणेश बाबु अधिकारी, हिमाल गौतम हिमुले लेखेका हुन् । गीतमा आफुले माया गरेको मान्छेले धर्ति छोडे पछिको वियोग बोलेको छ । गीतलाई नरेन्द्र प्यासीले स्वर बद्ध गरेका छन् । "कस्तो यो खेल" बोलको गीतको म्युजिक भिडि...

अर्को मन लोभ्याउने स्वाद लिएर आए रक बि.सी या आशिष क्षेत्री (भिडियो सहित)

अर्को मन लोभ्याउने स्वाद लिएर आए रक बि.सी या आशिष क्षेत्री (भिडियो सहित)
काठमान्डौ असोज ०३ - नेपालि गीत संगीतको क्षेत्रमा समर्पित कलाकारहरुले जसरी पनि आफ्ना श्रोता तथा दर्शकहरुलाई पृथक स्वाद दिने प्रयास गरिरहेका हुन्छन् ।सोहि क्रम्ममा स्थायी घर नेपाल धादिङ्ग नेपाल र हाल कुबेत रहेका रक बि.सी ले पनि एक निकै मन लोभ्याउने गीत भर्खरै बजारमा ल्याएका छन् । उनको उक्त गीत "बाटो मोडेर" बोलको रहेको छ । रकले यस अघि पनि केहि गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जिति...

गायक सुमन राईको नयाँ गीत “बुट्टे चोली” सार्वजनिक

गायक सुमन राईको नयाँ गीत “बुट्टे चोली” सार्वजनिक
काठमाडौँ असोज ०३ । गायक सुमन राईको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। चर्चित गायिका मेलिना राई र गायक सुमन राई र कोरस भोकल दीपा तामाङ,संगीता रानापयाली,दीपा सुहाङ, बुद्ध राई ,सुमन मगर,तायहाङ राईको स्वरमा रहेको "बुट्टे चोली" बोलको गीत राम शोभा राई अफिसियल नामक युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । सार्वजनिक गीतमा राम शोभा राईको उत्कृष्ट शब्द रहेको गीतमा सुमन राईको संगीत रहेको छ भने न...

मनोज कार्कीको ” यो शासन” सार्वजनिक (भिडियो सहित)

मनोज कार्कीको ” यो शासन” सार्वजनिक (भिडियो सहित)
काठमाडौँ  असोज ०३ । सात सालमा सुरु भएकाे प्रजातन्त्रले लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा राजनीतिलाई जनसरोकारका विषयतर्फ लक्षित गर्ने दिशा अझै समातेकाे छैन । लोकतन्त्रले केही दिशा देखाएजस्तो गरेको छ । सार्वजनिक काल्पनिकीले लोकतान्त्रिक आदर्श अनुग्रहण गरेको छ । तर लोकतान्त्रिक मूल्य–मान्यतालाई नित्य बनाउने हेतुले संघसंस्था र समग्र प्रक्रिया निर्दिष्ट छैनन् ।लोकतन्त्रमा ‘लोक’ हराएको स्थिति छ । बि...

अहिले सम्म कै घतलाग्दो गणेश गुरुङ्गको दशैं गीत “दशैं आउँदा आँशु बरर” सार्बजनिक (भिडियो सहित)

अहिले सम्म कै घतलाग्दो गणेश गुरुङ्गको दशैं गीत “दशैं आउँदा आँशु बरर” सार्बजनिक (भिडियो सहित)
काठमाण्डौ असोज ०३ - नेपालीहरुको महान चाड बिजया दशमी तथा दिपावली नजिक आइरहँदा अहिले उक्त चाड संग सम्बन्धित गीतहरु प्रस्ट बजारमा आइरहेका छन् । सोहि क्रममा गायक तथा सर्जक गणेश गुरुङ्गले पनि आफ्नो प्रस्तुति बजारमा ल्याउन भ्याएका छन् । "दशैं आउँदा आँशु बरर" नाममा बजारमा आएको यस गीतमा बाध्यात र बिवस्ताको कारण परदेशिनु परेका अशंख्य नेपालीहरुको यथार्थ भावलाई समाबेस गरिको छ । गीतमा स्मृति शाही, भुवन थाप...

चित्र श्रीसको प्रस्तुतिमा दुर्गा विरहीको लय शब्द “कुहु कुहु चरी” बजारमा (भिडियो सहित)

चित्र श्रीसको प्रस्तुतिमा दुर्गा विरहीको लय शब्द “कुहु कुहु चरी” बजारमा (भिडियो सहित)
काठमाण्डौ असोज ०३ - आत्मा बिश्वास फिल्मस प्रा.लि. को प्रस्तुतिमा चित्र श्रीसको “कुहु कुहु चरी” बोलको गित आत्मा बिश्वास फिल्मसको आफ्नै आधिकारिक युटुब च्यानल मार्फत सार्बजनिक भएको छ । चर्चित गायक तथा सर्जक दुर्गा बिरहीको शब्द/संगीत रहेको यस गीतमा चर्चित गायक “बिक्रम परियार र चित्र श्रीस स्वर रहेको छ भने यस गितको एरेन्ज भने झलक संगीतमले गरेका हुन्  । चर्चित निर्देशक शिब बि.कको निर्देशन रहेको गी...

सुक्निताले चुमिन ‘बेष्ट फेसन डिजाइनर अफ द इयर’ को अवार्ड

सुक्निताले चुमिन  ‘बेष्ट फेसन डिजाइनर अफ द इयर’ को अवार्ड
काठमाडौं - लोकप्रिय फेसन डिजाइनर सुक्निता चौलागाईंलाई ‘बेष्ट फेसन डिजाइनर अफ द इयर’ बाट सम्मान गरिएको छ । बिहिबार राजधानीमा सम्पन्न भएको ‘दोस्रो फेशन एण्ड मोडल अवार्ड’ कार्यक्रममा सुक्नितालालाई उक्त अवार्ड प्रदान गरिएको हो । फेसन डिजाइनिङको क्षेत्रमा लामो समय बिताएकी उनलाई अमुल्य योगदानको कदर स्वरुप उत्कृष्ट फेसन डिजाइनर घोषित गर्दै पेजेन्ट नेपाल ईन्टरनेशनल मिडियाले सम्मानित गरेको हो । र...