रञ्जिता गुरुङ को अभिनयमा ”मेरी आमा” भिडियो सहित ।

रञ्जिता गुरुङ को अभिनयमा  ”मेरी आमा” भिडियो सहित ।
काठमाडौँ । नेपालीहरुको महान चाड बिजया दशमी तथा दिपावलीको शुभकामना सहित अहिले धेरै गीत संगीतहरु बजारमा आइरहेका छन् । गायिका देवी घर्ति र मदन ढकालको आवाजमा रहेको ”मेरी आमा” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । आमा र छोरी विचको प्रेम प्रसंङगलाई गीतमा समेटिएको छ । आफुलाई जन्मदिने आमाले गरेको त्याग र समपर्णलाई गीतमा देखाइएको छ । गीतमा मदन ढकालको शब्द तथा लय सिर्जना रहेको छ । गरिवी पनको का...