तुलाधरको आमा स्व. रुप शोभा तुलाधरमा समपर्णमा ‘यः मां’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

तुलाधरको आमा स्व. रुप शोभा तुलाधरमा समपर्णमा ‘यः मां’ बोलको गीत सार्वजनिक (भिडियो सहित)
काठमाडौँ अशोज १ – गायक सलिल सुन्दर तुलाधरको आमा स्व. रुप शोभा तुलाधरमा समपर्ण गरी तयार पारिएको नेपाल भाषको यः मां बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । आमा स्वर्गिय भएको ४५ औँ दिनमा गायक तुलाधरद्वारा लेखन, संगीत र रेकर्ड सम्पन्न भएको यस गीतको म्युजिक भिडियो प्रथम वार्षिक पूण्य तिथीका दिन पारेर सार्वजनिक गरिएको हो । यस गीतको संगीत संयोजन अन्जन श्रेष्ठको रहेको छ भने रण बहादुर ताम्राकारले ...

लोकप्रिय मोडल संचिताको अभिनयमा “दुर्भाग्य” बजारमा (भिडियो सहित)

लोकप्रिय मोडल संचिताको अभिनयमा “दुर्भाग्य” बजारमा (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । विभिन्न नेपाली गीत संगीतको म्युजिक भिडियोमा अभिनय गर्दै आएकी लोकप्रिय मोडल संचिता शाहीको अभिनयमा फेरी अर्को म्युजिक भिडियो सार्बजनिक भएको छ । उनि द्वारा अभिनित गीतको म्युजिक भिडियो जिबन्त रहने कारणले पनि धेरै दर्शक तथा कलाकारले संचितालाई आफ्नो रोजाईमा पारेका हुन्छन् । उनकै अभिनयमा पछिल्लो गीत "दुर्भाग्य" बोलको रहेको छ । मालती डिजिटल प्रालिले सार्बजनिक गरेको गीतमा रामु खड्का, ...

राजु घतानिको लय तथा सुनिल बि.सी को स्वरमा “लिदी घटना” बजारमा (भिडियो सहित)

राजु घतानिको लय तथा सुनिल बि.सी को स्वरमा “लिदी घटना” बजारमा (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । २०७२ सालको बिनासकरी भूकम्पको कारण कयौं धनजनको क्षेती व्यहोर्नु परेको सिन्धुलाचोक जिल्लाका बासिन्दाहरुले बेला-बेलामा यस्ता धेरै प्राकृतिक प्रकोपको कारण क्षेती बेहोरीरहेका छन् । गत श्रावन ३० गते  पनि जुगल गाउँपालिका २ लिदी लामा गाउँको पहिरोले धेरैको ज्यान लिनुका साथै धेरै बेपत्ता र धनजनको क्षेती पुर्याएको छ । यसै पेरिफेरी र त्यहाँको यथार्थतालाई टपक्कै टिपेर गीत संगीत मार्फत बुन...