गायिका सोना केसीको आवाजमा नयाँ गित क्यारम मोयाले सार्वजनिक

गायिका सोना केसीको आवाजमा नयाँ गित क्यारम मोयाले सार्वजनिक
गायिका सोना केसिको नयाँ गित सार्वजनिक भएको छ । गायिका सोना केसी र कुलेन्द्र बिश्वकर्माको आवाजमा नयाँ गित क्यारम मोयाले सार्वजनिक भएको हो । शिब हमालको लयशब्दमा “क्यारम मोयाले”सार्वजनिक भएको हो । मौसम हिमालीको निर्देशनमा रहेको गित सोना केसीको युट्युव च्यानलबाट बजारमा आएको छ । । गितमा गम्भिर बिष्ट,गायिका सोना केसी को अभिनय रहेको छ । जापानमा बसेर पनि गितसंगित प्रतिको मोह गायिका केसीमा उत्तिकै र...

विराटनगरमा फेसन डिजाइनको पढाइ हुने

विराटनगरमा फेसन डिजाइनको पढाइ हुने
विद्याभूमि स्कुल (BVS+2) मा यसै शैक्षिक सत्रदेखि फेशन डिजाइनको अध्यापन सुरु हुने भएको छ । विद्यालयले यस कोर्सलाई प्रदेश नं. १ मै पहिलो पटक ल्याएको बताएको छ । नयाँ कोर्षको उद्घाटन गर्दै कलेजका अध्यक्ष तथा कलेज प्रमुख दिपेन भट्टराईले फेशन डिजाइनसँगै सौन्दर्यकला, पाककला (कुलिनरी आर्टस्) र सेवा सत्कार व्यवस्थापन (हस्पिटालिटी म्यानेजमेन्ट) विषय यस वर्षदेखि थप गरिएको जानकारी दिनुभयो । विगत ४ वर्षदेखि ह...

नेपालमा दैनिक १७ जनाले किन आत्महत्या गर्छन् ?

नेपालमा दैनिक १७ जनाले किन आत्महत्या गर्छन् ?
नेपालमा २०७६ असार मासान्तदेखि २०७७ असारसम्म कूल ६ हजार २४१ जनाले आत्महत्या गरेका छन् । नेपाल प्रहरीको यो तथ्यांकमा १७ जना भन्दा बढीले दैनिक आत्महत्या गरेको बुझिन्छ । २०७५ सम्म नेपालभर आर्थिक वर्षमा दैनिक १५ जना थिए । प्रहरीले बनाएकाे विवरणमा आर्थिक वर्ष २०७५/०७६ मा ५ हजार ७५४ जनाले आत्महत्या गरेका थिए । ०७६ साउनकाे महिनामा कूल ७०९ जनाले आत्महत्या गरेको देखिएकाे छ । यस आर्थिक वर्षको पहिलो महि...

कोरोना रिपोर्ट नआउँदै शव हस्तान्तरण, दाहसंस्कारपछि कोरोना पुष्टि

कोरोना रिपोर्ट नआउँदै शव हस्तान्तरण, दाहसंस्कारपछि कोरोना पुष्टि
भद्र २७ । पोखराको फिस्टेल अस्पतालमा शुक्रबार बिहान मृत्यु भएकी एक महिलाको कोरोना रिपोर्ट पोजिटिभ आएको छ । पोखरा–५ मालेपाटनकी ४५ वर्षीया महिलाको शुक्रबार बिहानै आफन्तले दाहसंस्कार गरिसकेका छन् । ती महिलाको कोरोना रिपोर्ट नआउँदै अस्पतालले शव आफन्तलाई बुझाएको खुलेको छ । बिहीबार गैह्रापाटनको फिस्टेल अस्पतालमा भर्ना भएकी थिइन् । बिहीबार नै स्वाब संकलन गरी केन्द्रको प्रयोगशालामा परीक्षणका लागि पठा...

कोरोना संक्रमणका कारण विराटनगरका पुरुषको मृत्यु

कोरोना संक्रमणका कारण विराटनगरका पुरुषको मृत्यु
  विराटनगर, २७ भदौ । कोरोना संक्रमणका कारण विराटनगरमा थप एकजनाको मृत्यु भएको छ । शनिबार कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ६९ वर्षीय पुरुषको मृत्यु भएको हो । मृतक पुरुष विराटनगर– ८ का बासिन्दा हुन । उनलाई २२ भदौमा कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारका क्रममा शनिबार दिउँसो साढे १२ बजे मृत्यु भएको जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए । उ...

पूजा र राजको ‘लिन आउँछु भन्थ्यौ’ सार्वजनिक

पूजा र राजको ‘लिन आउँछु भन्थ्यौ’ सार्वजनिक
कोरोनाका कारण चलचित्र क्षेत्र ठप्प छ । तर, यो अवस्थामा म्युजिक भिडियोले भने राम्रो बजार लिइरहेको छ । धेरै जना चलचित्रका कलाकार म्युजिक भिडियोमा काम गरिरहेका छन् । अभिनेत्री पूजा शर्मा पनि अहिले निरन्तर भिडियोमा काम गरिरहेकी छिन् । उनै पूजा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक गरिएको 'लिन आउँछु भन्थ्यौ' बोलको गीतमा पूजाले कलाकार राज कटुवालसँग स्क्रिन सेयर गरेकी छन् । ...