म्युजिक भिडियोमा उदाउदै राष्ट्रिय खेलाडी दीपक लामा (भिडियो)

म्युजिक भिडियोमा उदाउदै राष्ट्रिय खेलाडी दीपक लामा  (भिडियो)
पछिल्लो समय सांगीतिक क्षेत्रमा एकाएक उदायका खेलाडी तथा कलाकार दीपक लामा कलाकारिता क्षेत्रमा प्रवेश गरे लगत्तै दुई दर्जन जति म्युजिक भिडियोमा दमदार अभिनय गरिसकेका छन उनको हालै हट मोडेल, नायिका रिया श्रेष्ठ संगको ‘के गर्नु माया म’ सार्वजनिक भएको छ यो भिडियोमा दीपक लामा र रियाको दमदार नृत्य हेर्न सकिञ्छ। सन्जीप सिङ को "आउदै छु म'' बोलको गीतबाट डेब्यु गरेका दिपक लामा छिटैनै नेपाली फिल्ममा डेब्यु गर्...