ओम छिनालको लय शब्दमा दुर्गेश थापा र सुस्मिता थापाको अभिनय दशैं गीत “बस पर्खेर” बजारमा

ओम छिनालको लय शब्दमा दुर्गेश थापा र सुस्मिता थापाको अभिनय दशैं गीत “बस पर्खेर” बजारमा
काठमाण्डौ भाद्र २३ - लोकप्रिय गायक मौसम गुरुङ र रेजिना परियारको सुमधुर स्वरमा दशैं गीत ‘बस पर्खेर’ भर्खरै मात्र सार्बजनिक भएको छ । हिन्दु नेपालीहरुको महान चाड बिजया दशमी तथा दिपावलीको शुभकामना सहित सार्बजनिक गरिएको गीतलाई लय तथा शब्द सिर्जना बिगत लामो समय यता नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा समर्पित रहंदा विभिन्न लोक तथा दोहोरी गीतमा आफ्नो सिर्जना पस्किरहेका सर्जक ओम छिनालको रहेको छ । ...