सरुको आँखाको भाकामा डा. श्रेष्ठ (भिडियो )

सरुको आँखाको भाकामा डा. श्रेष्ठ  (भिडियो )
भक्तपुरका वरिष्ठ बालरोग विशेषज्ञ डा.ध्रुव श्रेष्ठद्वारा रचित गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार डा.ध्रुव श्रेष्ठद्वारा रचित गीत ‘तिम्रो आँखाको भाकामा’ सुमधुर स्वरका धनी सनुप पौडेलको स्वर र सुमन रंजीतकारको संगीत रहेको छ । गीतको म्युजिक भिडियोलाइ ओएसआर डिजिटलको यूट्युब च्यानलबाट केहि दिन पहिला सार्वजनिक गरिएको हो। डा.श्रेष्ठ तथा उनकी धर्मपत्नी सरु बुढाथोकी अभिनित गीतको म्युजिक भिडियोलाइ...

कलेजो दिएर दुई महिने शिशु बचाउने महेशको कथामा बन्यो गीत ‘जिन्दगी’

कलेजो दिएर दुई महिने शिशु बचाउने महेशको कथामा बन्यो गीत ‘जिन्दगी’
बैतडीका दुई महिने शिशु सिवाशं अवस्थीलाइ कलेजो दान गर्ने बुबा महेश अवस्थीको वास्तविक कथामा आधारित अत्यन्तै मार्मिक गीत 'जिन्दगी' सार्वजनीक भएको छ । गायक निशान भट्टराईको समधुर आवाज रहेको गीतमा गायिका एबम संगीतकार कमला सापकोटाको शब्द, संगीत र महाराज थापाको संगीत संयोजन रहेको छ । बैतडीका पत्रकार अवस्थीको छोरा सिवाशंको जन्मेको १४ औँ दिन देखि कलेजोमा खराबी आएपछि त्रि बि शिक्षण अस्पताल काठमाडौँमा १ महिना...