प्रहिलको निर्देशनमा आयो दधीको ‘मेरो माया हेरिदेउ ’ रिलिज (भिडियो

काठमाडौं । गीतकार दधी अधिकारीको नयाँ गीत ‘मेरो माया हेरिदेउ एक फेरी’ सार्वजनिक भएको छ । लोकप्रिय गायक एबम संगीतकार शिशिर योगीको संगीत तथा शिशिर योगी र रजिना रिमालको स्वर रहेको गीतको भिडियोमा चर्चित मोडेल अञ्जली अधिकारी तथा दिक्पाल कार्कीले अभिनय रहेको छ । साईपल क्रियसनको पहिलो निर्माण रहेको भिडियोमा […]

इमान्दार र सकरात्मक सोच बोक्ने राम्जिको सांगीतिक यात्रा यसरी अगाडी बढ्दै

काठमान्डौ भाद्र १९ – नेपाली गीत संगितको दुनियाँमा लोकप्रिय युबा गायक रामजी बुढाथोकी अहिले सबैका सांगीतिक ढुकढुकी बन्न सफल भएका छन् । आफ्नै कला संस्कृति र मौलिकता झल्किने गीतहरु गाएर उनी सबैका प्रिय बनेका हुन् । राम्लेजीले हे मेरी कान्छु, सिरु फुल्यो सेतै, तिम्रो झल्को मेटिन्न कुनैले, तेल मालिस, मालिगाई, […]

अहिले सम्मकै पृथक स्वादमा शेर्पा लयको गीत “मज्जाले नाचौंला” (भिडियो सहित)

राजु बोहरा–काठमाडौँ । चारबर्ण छत्तिस जातिको फुलबारी हाम्रो देशमा नेपाली लोक तथा दोहोरी गीत संगीतको छुट्टै महत्व रहेको छ । यस भित्र बिभिन्न जात जातिको भेषभुसाले पनि यस देशको बिशेषतालाई बिस्वसामु परिचित गराउन निकै सहज रहेको पाइन्छ । यसै पेरिफेरी भित्र शेर्पा जातिको भेषभूसा र उनीहरुको सांगीतिक रागले जो कोहीलाई […]

प्रकाश र केकिको घुमाउने घर आउदैँ

काठमान्डौँ । परदेशमा रहेर पनि नेपाली लोक सङ्गीत को सिर्जनामा तलिन बागलुङ जिल्ला को गल्कोट मा जन्मेर ओसाका जापान लाई कर्म भुमी बनाउदै आउनुभएका धन थापाको प्रस्तुतिमा अबको केही दिनमा अर्जुन थापाको निर्देशन,प्रकाश सपूत र केकि अधिकारीको मुख्य अभिनयमा घुमाउने घर बोलको गीत छायांकन हुने भएको छ । गायक यज्ञ […]