गायक सुन्दर परियारको आवाजमा ” मेरो माया गयौ लत्याए ” सार्वजनिक ।

काठमाण्डौँ । गायक सुन्दर परियार र गायिका नानु माया को आवाजमा रहेको मौलिक लोकदोहोरी गीत ” मेरो माया गयौ लत्याएर ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । मायालु जोडि विचको विछोडबाट सिर्जना भएको पिडालाई गीतमा समेटिएको छ । सुन्दर परियार र नानु मायाको शब्द सिर्जना तथा सुन्दर परियारको […]

गायक अर्जुन पन्तको मातृभुमी प्रति समर्पित गीत “पवर्त लिमीठाना ” भिडियो सहित ।

नेपाली मौलिक लोक गीत संगीतको विकाशमा क्रियाशिल गायक अर्जुृन पन्त र गायिका सुनिता वुढा क्षेत्रीको मातृभुमी प्रति समर्पित गीत ” पर्वत लिमीठाना ” गीतको भिडियो अन्जना डिजिटल म्युजिक प्राली मार्फत बजारमा सार्वजनिक भएको छ । पर्वत जिल्लाको लिमीठानाको पर्यटकिय तथा सास्कृतिक मौलिक सभ्यतालाई गीतमा समेटिएको छ । गीतमा आफु जस्तो […]

किशोर खतिवडा अभिनित एल हाउस’को अफिसियल ट्रेलर सार्वजनिक

काठमाडौं । अभिनेता किशोर खतिवडाको लेखन तथा निर्देशनमा निमार्ण भएको नेपाली कथानक फिल्म ‘एल हाउस’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सामाजिक विषयमा निर्माण भएको फिल्म लकडाउनको विचमा सामाजिक दुरीलाई कायम गदैँ छायाँकन गरिएको थियो । कोरोना रोगको त्रास सगैँ नेपाली जनताले भोगनु परेको एक तिर छ भने घरवेटी र […]

अर्जुन थापाको “ कुस्ती खेलम “ (भिडियो सहित)

काठमाण्डौँ । सम्झना डिजिटलको प्रस्तुतीमा मौलिक रोइला भाकामा आधारित“ कुस्ती खेलम “ गीतको भिडियो डिजिटल बजार सार्वजनिक भएको छ । गायक अर्जुन थापा, गायिका सम्झना पुन, भुमसरी पुनको आवाज सार्वजनिक गीतमा रहेको छ । बहुबिबाहको कारणबाट सिर्जना हुने विभिन्न अफटयारो अवस्थालाई गीतमा चित्रण गरिएको छ । अर्जुन थापाको शब्द तथा […]

रितुको प्रेममा मिलन छटपटाएपछि… (भिडियोसहित)

काठमाडौं । कुसुम मिडिया क्रियशन प्रा.लि.ले नयाँ प्रस्तुति सो रुप ‘तिमी बिना’ गीत लिएर दर्शक श्रोता सामु आएको छ । युवा गायक रुबेन अवालेको आवाजमा गीत ग्ल्याममान्डु च्यानल मार्फत सार्वजनिक गरिएको हो । रोशिकले निर्देशन गरेको गीतमा प्रेम बियोगलाई भिडियो कथामा देखाउन खोजिएको छ । मिलन खड्का र रितु पौडेलेको […]

कोभिड १९ ले सञ्चार क्षेत्रमा पारेको असर अध्ययन गर्न उच्चस्तरीय समिति

काठमाडौँ: सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कोभिड १९ ले सञ्चार क्षेत्रमा पारेको समग्र प्रभावबारे अध्ययन गरी प्रतिवेदन बुझाउन न्यूनतम् पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालको संयोजकत्वमा नौ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ । गत साउन २६ को सञ्चार मन्त्रीस्तरीय निर्णयानुसार गठित सो समितिमा त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय […]

कोरोनाबाट बच्न हरदिन रोगसँग लड्ने क्षमता भएका यी ५ खानेकुरा खानुहोस्

काठमाडौ । रगतमा डब्लुबिसीको संख्या कम हुँदा शरीरको प्रतिरक्षा शक्ति कमजोर हुन्छ, र हामीलाई छिटै रोगले आक्रमण गर्छ । रोगसँग लड्ने क्षमता (इम्युनिटी पावर) बढाउन शरीरमा डब्लुबिसीको मात्रा पर्याप्त राख्नुपर्छ। यी खानेकुराको नियमित सेवनले शरीरमा डब्लुबिसीको कमी हुन पाउँदैन । लसुन, अदुवा खानामा दैनिक लसुन र अदुवाको प्रयोग गर्नु स्वास्थ्यका […]

एसियन म्युजिकले ल्यायो राम किशनको देशभक्ती गीत ‘म हु नेपाली ‘ ( भिडियो )

दशक देखि नेपाली सांगीतिक छेत्रमा सक्रिय सर्जक ,गायक राम किशन पाण्डेको देशभक्ती गीत ‘म हु नेपाली ‘ सार्वजनिक भएको छ। प्रकाश घिमिरेको रचना र राम किशन पाण्डेकोनै संगीत रहेको गीतलाई भुपेन्द्र बज्राचार्यले म्युजिक एरेन्जमेन्ट गरेका हुन् । एसियन म्युजिकले संसारभर ७० वटाभन्दा बढी डिजिटल प्लाटफर्ममा अडियो र आफ्नो युट्युब च्यानलबाट […]

अमेरिकाबाट ल्याइन मोनिकाले ‘जाती हुन्थियो बैगुनीलाइ’ [भिडियो ]

सुमधुर स्वरकी धनी गायिका मोनिका ल्होरुङको नयाँ गीत ‘जाती हुन्थियो बैगुनीलाइ’ सार्वजनिक भएको छ । रमेश पौडेलको शब्द रचना, सुशील बिश्वकर्माको संगीत रहेको गीतमा फणिन्द्र राइको संगीत संयोजन रहेको छ । युवा निर्देशक प्रहिल कार्कीको निर्देशनमा बनेको ‘जाती हुन्थियो बैगुनीलाइ’को भिडियोमा रितु पौडेलको अभिनय रहेको छ। भिडियोमा आवेश बज्राचार्यको सिनेमाटोग्राफी […]

अनुहारको चाउरीपनबाट जोगिने सात टिप्स

बजारमा बिभिन्न सौन्दर्य प्रसाधन उपलब्ध छन् । छाला चम्किलो बनाउने होस या चाउरी पर्न नदिने या त छालालाई आवश्यक भिटामिन, मिनेरल्स र अन्य तत्व बढाउने नै किन नहुन् । आजकल त छालाका लागि घरेलु प्रसाधन बनाएर सुन्दरता बढाउने लहड पनि चलेको छ । उमेर छिप्पिदैं जाँदा छालामा चाउरीपन देखा पर्नु […]