एसियन म्युजिकले ल्यायो राम किशनको देशभक्ती गीत ‘म हु नेपाली ‘ ( भिडियो )

एसियन म्युजिकले ल्यायो राम किशनको देशभक्ती गीत ‘म हु नेपाली ‘ ( भिडियो )
दशक देखि नेपाली सांगीतिक छेत्रमा सक्रिय सर्जक ,गायक राम किशन पाण्डेको देशभक्ती गीत ‘म हु नेपाली ‘ सार्वजनिक भएको छ। प्रकाश घिमिरेको रचना र राम किशन पाण्डेकोनै संगीत रहेको गीतलाई भुपेन्द्र बज्राचार्यले म्युजिक एरेन्जमेन्ट गरेका हुन् । एसियन म्युजिकले संसारभर ७० वटाभन्दा बढी डिजिटल प्लाटफर्ममा अडियो र आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेको ‘म हु नेपाली ‘को भिडियोलाइ दर्शक राम्रो प्रतिक्रिया दिएका...

अमेरिकाबाट ल्याइन मोनिकाले ‘जाती हुन्थियो बैगुनीलाइ’ [भिडियो ]

अमेरिकाबाट ल्याइन मोनिकाले ‘जाती हुन्थियो बैगुनीलाइ’ [भिडियो ]
सुमधुर स्वरकी धनी गायिका मोनिका ल्होरुङको नयाँ गीत ‘जाती हुन्थियो बैगुनीलाइ’ सार्वजनिक भएको छ । रमेश पौडेलको शब्द रचना, सुशील बिश्वकर्माको संगीत रहेको गीतमा फणिन्द्र राइको संगीत संयोजन रहेको छ । युवा निर्देशक प्रहिल कार्कीको निर्देशनमा बनेको ‘जाती हुन्थियो बैगुनीलाइ’को भिडियोमा रितु पौडेलको अभिनय रहेको छ। भिडियोमा आवेश बज्राचार्यको सिनेमाटोग्राफी र माधव बेलबासेको सम्पादन रहेको छ । मोडल, अभिनेता...

गायक भिम श्रेष्ठको ‘जानेबेला’ सार्वजनिक ( भिडियो )

गायक भिम श्रेष्ठको ‘जानेबेला’ सार्वजनिक ( भिडियो )
गायक भिम श्रेष्ठ र गायिका मेलिना राईको युगल स्वरमा रहेको गीत ‘जानेबेला’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। सेण्टिमेण्टल भर्सनको यस गीतका शब्द राम अविरल बिस्टले लेखेका हुन्। राजन तिमिल्सिनाले संगीतवद्द गरेको यस गीतलाई शैलेन्द्र एम प्रधान ‘ बाबु’ ले संगीत संयोजन गरेका हुन्। चोखो माया गरेर प्रेममा धोका पाएकाहरुको कथालाई जीवन्त शैलीमा प्रस्तुत गरिएको म्युजिक भिडियोमा स्वयम् गायक भिम श्रेष्ठ र शिल्प...

संचारकर्मी रोशन पोखरेल र इन्द्र दाहालको शब्द सिर्जनामा “पैसाको अभाव” (भिडियो सहित)

संचारकर्मी रोशन पोखरेल र इन्द्र दाहालको शब्द सिर्जनामा “पैसाको अभाव” (भिडियो सहित)
काठमाडौँ । नेपाली मौलिक गीत संगीतको क्षेत्रमा स्थापित गायिका पुर्णकला विसी र गायक सुरज थापाको आवाजमा “पैसाको अभाव” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । पैसाको अभावमा धन कमाउने सपना बोकेर विदेश गएका हजारौ नेपाली युवाको जिवन भोगाईलाई गीतमा समेटिएको छ । साहु सगँ ऋण लिएर परदेशी भुमीमा परदेशी भुमीमा श्रम गर्न विवश हजारौ युवाको बास्तविक कथालाई गीतमा समेटिएको छ । रोशन पोखरेल र इन्द्र दाहाल शिशिर...

चर्चित सर्जक अविनास राईको ‘खुद्रा खुद्री मायाले ‘सार्वजनिक ( भिडियो सहित )

चर्चित सर्जक अविनास राईको ‘खुद्रा खुद्री मायाले ‘सार्वजनिक ( भिडियो सहित )
नेपाली संगीत क्षेत्रमा भोजपुरको नाम उज्यालो बनाउदै अविनास राईको शब्द र संगीत र चर्चित गायिका टीका प्रसाईको स्वरमा नयाँ गीत ‘खुद्रा खुद्री मायाले ‘सार्वजनिक भएको छ गत शनिबार म्युजिक आइ कम्पनीको अफिसियल च्यानलबाट सार्वजनिक गीतको म्युजिक भिडियोमा ज्याजी मगर र बुगी वुगीका डान्सर सागर मगरको अभिनय र नृत्य रहेको छ गीतको भिडियोमा गीतको भावानुसार चाडैं कुरा छिनेर घरजम गर्ने कुरालाई प्रस्तुत गरिएको छ । ...

गायिका गौरी भटटको कालजयी गीत “काठैको बाकसमा” सार्वजनिक

गायिका गौरी भटटको कालजयी गीत “काठैको बाकसमा” सार्वजनिक
काठमाण्डौँ ।बहुचर्चित तथा लोक भाकामा आफनो सुरिलो आवाज बाट परिचित गायिका गौरी भटट र गायक भोजराज भटटको आवाजमा कालजयी गीत “काठैको बाकसमा” सार्वजनिक भएको छ । पुष्कर एैर र गणेश साउदको उत्कृष्ट शव्द तथा लोक ऐर रविको सुमधुर लय सिर्जना गीतको निमार्ण गरिएको छ । गीतमा समावेश विषयबस्तु निकै मार्मि र त्यसमा समावेश गरिएको शब्द सिर्जना तारिफ योग्य छ । परदेशमा धन कमाउने सपना बोकेर श्रीमान परिवारले गुमाउनु पर...