तमु समाज युकेको स्वागत गान ‘स्वागत गछौ अतिथिलाई ‘ सार्वजनिक

तमु समाज युकेको स्वागत गान ‘स्वागत गछौ अतिथिलाई ‘ सार्वजनिक
काठमाण्डौं । तमु समाज युकेको स्वागत गान ‘स्वागत गछौ अतिथिलाई ‘ सार्वजनिक भएको छ । तमु हरुको भाषा र सस्कृतिको जर्गेनामा सक्रिय सस्थाले आफना नव आगन्तुकहरुको स्वागतमा सो गीत निमार्ण गरेको हो । गायक आर के गुरुङ्ग र गायिका अनिता गुरुङको स्वर गीतमा सुन्न सकिन्छ सुर्य गुरुङको को शब्द तथा आर के गुरुङको संगीत सार्वजनिक गीतमा रहेको छ । भाषा र सस्कृतिलाई जर्गेना संरक्षण गर्दै देशको विकासमा तमु समाज युक...

गीतकार कल्पना आङ्बुहाङको ‘जालहारी’ सार्वजनिक

गीतकार कल्पना आङ्बुहाङको ‘जालहारी’ सार्वजनिक
काठमाडौं । गीतकार कल्पना आङ्बुहाङको ‘जालहारी’ बोलको गीत सार्वजनिक भएको छ । कपनस्थित नेपाल चलचित्र विकाशबोर्डमा बिहीबार आङ्बुहाङको ‘बाह्रमासे फूल’ गीति एल्बममा समाहित जालहरीको म्युजिक भिडियो सार्वजनिक भएको हो । मनोज साङ्सोन राईको संगीत तथा राजु कार्कीको संगीतसंयोजन रहेको यस गीतमा प्रवीण बेडवाल र रचना रिमालको स्वर रहेको छ । साथमा मन्माबी राई, लिला राई, तुरेम्पा हाङ, सुरेश राईको पनि आवाज रहेको छ ।...

चन्द्रलाल तामाङको शब्द श्रृजनामा “लाखौं फूलहरूमा” सार्वजनिक

चन्द्रलाल तामाङको शब्द श्रृजनामा “लाखौं फूलहरूमा” सार्वजनिक
नेपाली सांगीतिक जगतमा नौलो आयाम थपेको छ। माया त त्यस्तो होस् , गीतले अभिव्यक्त गरेको जस्तो। अत्यन्त मीठो शब्द, संगीत र स्वरको सम्मिश्रण भएको सबैले रुचाउने खालको गीतको भिडियो Mitra kc YouTube channel मार्फत आज सार्वजनिक गरिएको छ। गायक शैलेशकुमार मिश्र तथा गायिका अनु चौधरीको युगल आवाज, मित्र के.सी.को संगीत तथा चन्द्रलाल तामाङको शब्द श्रृजना रहेको गीतको भिडियोमा गणेश छेत्री तथा रितिका गुरुङको अभिन...

राज सिग्देलको स्वरमा ‘जब तिमी आयौ’ सार्वजनिक (भिडियो)

राज सिग्देलको स्वरमा ‘जब तिमी आयौ’ सार्वजनिक  (भिडियो)
काठमाडौँ । रचनाकार शैलेन्द्र ढकालद्वारा रचित एक सुन्दर गजल 'जब तिमी आयौ' को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।चर्चित गजल गायक राज सिग्देलको स्वर र शास्त्रीय संगीतका गुरु चण्डी प्रसाद काफ्लेको सुमधुर संगीत रहेको गजलमा देबेन्द्र नेवाको एरेन्ज रहेको छ। नायिका केकी अधिकारी र अभिनेता विमलेश अधिकारीको अभिनय रहेको यस गजलको भिडियोमा रचनाकार शैलेन्द्र ढकालको आफ्नै जीवन भोगाइलाई समेटेर बनाइएको छ ,मुख्यत...

‘बहकिदै छु म ’ भन्दै भाबुक बने महेश भण्डारी

‘बहकिदै छु म ’ भन्दै भाबुक बने महेश भण्डारी
काठमाण्डौं । नेपाली सुगम संगीतमा परिचित गायक महेश भण्डारीको स्वरमा रहेको ‘बहकिदै छु म ’गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र विछोडमा रुमलिएका प्रेमील जोडि विचको भावनात्मक प्रेम र रोदनलाई गीतमा समेटिएको छ । समिर राईको शब्द तथा रोशन राज गुरुङ्गको संगीत र एरेन्ज रहेको छ । अफटयारो अवस्थामा छोडि जाने आफनी प्रेमीकाको यादमागीतमार्फत जिवन भर माया गाढा लगाउने कुरा गरेका छन । जयन्द्र कुवँरको छायाँक...

सुमिना लो को स्वरमा ’उठनु पर्छ जुटनु पर्छ ’ सार्वजनिक

सुमिना लो को स्वरमा ’उठनु पर्छ जुटनु पर्छ ’ सार्वजनिक
तामाङ सेलोमा निकै रुचाइएकी गायिका सुमिना लो को स्वरमा रहेको ’उठनु पर्छ जुटनु पर्छ ’ गीतको अडियो सार्वजनिक भएको छ । साहित्य एवम् समाजसेवामा सक्रिय गीतकार दिलीप योञ्जन तामाङको शब्द तथा राजेश थापाको संगीतमा गीत तयार गरिएको छ । तामाङ समुदायको कला सस्कृतिको जर्गेना एवम् संरक्षण गर्दै जागरण ल्याएर समाजमा परिर्वतन गर्नुपर्ने विषयबस्तुलाई गीतमा चित्रण गरिएको छ । समुदायका हरेक व्याक्तिहरुलाई शौक्षिक चेतन...

छेवाङ तेन्जिंग लामाको शब्द संगीतमा विजयले ल्याए ‘ओठमा लाली’ (भिडियो )

छेवाङ तेन्जिंग लामाको शब्द संगीतमा विजयले ल्याए ‘ओठमा लाली’ (भिडियो )
काठमाडौं । गायक विजय रुम्बा लामाले आफनो नयाँ तामाङ सेलो गीत 'ओठमा लाली' लाइ सार्वजनिक गरेका छ्न । छेवाङ तेन्जिंग लामाको शब्द ,संगीत र एरेन्ज रहेको गीतको भिडियोलाई गायक विजय रुम्बा लामाको युट्युब च्यानल ( Bijay Rumba Lama) मार्फत रिलिज गरिएको हो । प्रेम लोप्चनको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको भिडियोमा सुजाता थापा मगर ,प्रेम लोप्चन,संजीव तामाङ र दिपेश जंग शाहको अभिनय रहेको छ ।स्वयं विजयको नै...

शिव परियारको गीत ‘देखे जस्तो लाग्यो’ सार्वजनिक ( भिडियो )

शिव परियारको गीत  ‘देखे जस्तो लाग्यो’ सार्वजनिक  ( भिडियो )
लोकप्रिय गायक शिव परियारले आफ्नो नयाँ गीत 'देखे जस्तो लाग्यो' लाइ सार्वजनिक गरेका छन । प्रतिभा ढुंगानाको शब्द रचना र देबेन्द्र बरालको संगीत रहेको गीतमा दिनेश न्यौपानेको एरेन्ज रहेको छ । नेपालमा अझै १५ लाख बालबालिकाहरु श्रमिकको रूपमा काम गर्न बाध्य रहेको अबस्थामा बालश्रम नगराउ भन्ने सामाजिक सन्देशको लागि भिडियोको कथा बस्तु बालश्रम राखिएको गायक परियारले जानकरी दिनु भयो । भिडियोलाइ राइट ट्य...

साङ्गीतिक चलचित्र ‘हे दैव’ सार्वजनिक, स्टेजमै भक्कानिए राजेश र कविता

साङ्गीतिक चलचित्र ‘हे दैव’ सार्वजनिक, स्टेजमै  भक्कानिए राजेश र कविता
असोज ५ ,काठमाडौँ । सांगीतिक दुनियाँमा आफ्नो भविष्य बनाउन अघि बढेको समयमा कार दुर्घटनामा परी २६ वर्षको उमेरमा निधन भएका सुरेश केरुङको सम्झनामा उनको परिवारले सांगीतिक चलचित्र बनाएको छ । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी ‘हे दैव’ शीर्षकको सो म्युजिकल फिल्म रिलिज गरिएको छ । भुटानी शरणार्थीको रूपमा झापाको बेलडाँगीबाट अमेरिकाको एटलान्टा पुगेका स्व। केरुङको वास्तविक कथामा आधार...

“हाै हामी किराँती“ सार्वजनिक

“हाै हामी किराँती“ सार्वजनिक
गीतकार मनुहाङ किराती “साेलु”को शब्दमा रहेको “हाै हामी किराती“बाेलकाे गीत सार्वजनिक भएको छ । नेपाल बहुजातीय, बहुभाषिक,बहुसाँस्कृतिक राष्ट्रमा यस गीतले समग्र सबै किराँतीहरुकाे प्रतिनिधित्व गरेकाे छ।२०८० सालकाे कृष्ण जन्माष्टमीको अवसर पारेर गीतलाई सार्वजनिक गरिएको हो । गीतमा किराती भाषा,ईतिहास र सभ्यताका कुराहरु समेटिएको छ । सबित कुलुङ(आल्से)को संगीत,क्षितिज कुलुङकाे संगीत संयाेजन तथा मिक्सिङ,प्र...