गायिका सुचिन्दा श्रेष्ठ र अमन प्रधानको स्वरमा ‘तिमी मेरो’सार्वजनिक
गायिका सुचिन्दा श्रेष्ठ र गायक अमन प्रधानको स्वरमा रहेको गीत 'तिमी मेरो'सार्वजनिक भएको छ वरिष्ठ ।गीतकार अम्बिका गुरुङको शब्दरचना र अमन प्रधानको नै सगीत रहेको गीत वेष्टन पप जनरामा बनाइएको छ ।
गायिका सुचिन्दा श्रेष्ठ र सन्जिब थेबे लिम्बुको अभिनय रहेको गीतको भिडियोमा पछिल्लो समय मुलुकबाट युवाहरु विदेशिने ट्रेन्ड र
बिदेशमा रहेका प्रेमीलाइ कुरिरहेकी प्रेमिका बीचको प्रगाढ प्रेमिल भावलाई समेटेर अत्यन्त...