“सातौँ बार्षिक साधारण-सभा बाट समिति सदस्यमा किरण मनोनित”

“सातौँ बार्षिक साधारण-सभा बाट समिति सदस्यमा किरण मनोनित”
काठमाण्डौ असोज २८ - राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय चाबहिल समितिले आज आफ्नो "सातौं वार्षिक साधारण-सभा एवं दशै तिहार शुभकामना आदानप्रदान कार्यक्रम- २०७७ सम्पन्न गरेको छ । दिपक आचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका पुर्बअध्यक्ष चन्द्र शर्माको प्रमुख आतिध्यता रहेको थियो । कार्यक्रममा विशिष्ट अतिथि केन्द्रीय सदस्य पी.एन सापको...

उमेश ठगुन्नाको शब्दमा मौलिक गीत “देउसी भैलो” छिट्टै सार्बजनिक हुँदै

उमेश ठगुन्नाको शब्दमा मौलिक गीत “देउसी भैलो” छिट्टै सार्बजनिक हुँदै
काठमाण्डौ असोज २७ - केहि कलाकारहरु आफ्नो सांगीतिक यात्राको क्रममा ब्य्यवसाहिकता तिर ढल्के पनि धेरै कलाकारहरु आफ्नै कला संस्कृति र मौलिक परम्पराको जगेनार्थ जिर्मुराइ रहेका छन् । सोहि भिड मध्य हुन् एक कलाकार उमेश ठगुन्ना । उनले यस अघि पनि थुप्रै यस्ता गीतहरु बजारमा ल्याइसकेका छन् । यस पटक भने उमेशले नेपालीहरुको दोश्रो महान चाड दिपावलीलाई लक्षित गर्दै एक गीत बजारमा ल्याउने तयारी गरिरहेका छन् । "देउसी...

प्रिती आले र गायक पुस्कर सुनुवारको “तोरी फुल्यो पंहेलै” सार्वजनिक

प्रिती आले र गायक पुस्कर सुनुवारको “तोरी फुल्यो पंहेलै” सार्वजनिक
काठमाडौँ असोज २६ । चर्चित गायिका प्रिती आले र गायक पुस्कर सुनुवारको नयाँ गीत सार्वजनिक भएको छ । गायिका प्रिती आले र गायक पुस्कर सुनुवारको सुमधुर स्वरमा "तोरी फुल्यो पंहेलै" बोलको गीत शुक्रबार मेलोडी नेपाल युट्युब च्यानलमा सार्वजनिक भएको हो । यस गीतमा मिना तामाङको शब्द पेमा तामाङको संगीत रहेको छ भने पुस्कर सुनुवारले एरेन्ज गरेका हुन् । गीतको भिडियोमा चर्चित गायिका प्रीति आले र पेमा तामाङको अभिनय...

भोजराज काफ्लेको बोतलको पानि भाग २ “तर हल्ला नगर” सार्बजनिक (भिडियो सहित)

भोजराज काफ्लेको बोतलको पानि भाग २ “तर हल्ला नगर” सार्बजनिक (भिडियो सहित)
काठमाण्डौ असोज २६ - बर्षौं देखि नेपालि गीत संगीतको क्षेत्रमा क्रियासिल रहेर अशंख्य संगीत पारखीहरुलाई आनन्दित तुल्याइरहेका सर्वप्रिय गायक भोजराज काफ्लेले पुनः अर्को गीत लिएर आएका छन् । स्तरीय तथा शंख्यात्मक रुपमा पनि उनको गीत अहिले बजारमा रहेका छन् । गायक भोजराजले बिशेष गरेर कुनै पनि गीत संगीत मार्फत समाजमा संदेश दिनुपर्छ भन्ने मान्यता राख्ने गरेका छन् । त्यसैले पनि कुनै पनि रोमान्चक धार अथवा स्...

एलिना चौहानको स्वर “मोबाईल वाली” मा आर.एन पुडासैनीको धमाका (भिडियो सहित)

एलिना चौहानको स्वर “मोबाईल वाली” मा आर.एन पुडासैनीको धमाका (भिडियो सहित)
असोज २६ काठमाण्डौ - नेपाली गीत संगीतको क्षेत्रमा कलाकारहरुले जसरी पनि उत्कृष्ट स्वाद दिने कोसिस गरिरहेका हुन्छन । सोहि क्रमा जिबन कोइरालाले "मोबाइल वाली" बोलको गीत पनि भर्खरै बजारमा लिए र आएका छन् । गीतको म्युजिक भिडियोमा चन्दा दाहाल, आर.एन पुडासैनी, महेश कोइराला, लोकेन्द्र लामिछाने र साथीहरुको अत्यन्त रोमान्चक अभिनय रहेको छ । यस गीतको म्युजिक भिडियोमा अभिनय गर्ने मध्ये एक मोडल आर.एन पुडासैनी धादि...

बजाईदेउ बाजा भन्दै यसपालिको दशैं गीत लिएर आईन् कलपना सुनुवार (भिडियो सहित)

बजाईदेउ बाजा भन्दै यसपालिको दशैं गीत लिएर आईन् कलपना सुनुवार (भिडियो सहित)
२५ असोज, काठमाडौं – लोकदोहोरी गायिका कल्पना सुनुवारले “दशैँ र तिहार” बोलको गीत भर्खरै बजारमा ल्याएकी छिन् । कोरोना भाइरस महामारीको कारण भएको लकडाउन पछि गायिका सुनुवारले पहिलो पल्ट “दशैँ र तिहार” बोलको गीत बजारमा ल्याएकी हुन् । “दशैँ र तिहार” बोलको गीतमा कल्पना सुनुवार र गणेश सुनुवारको स्वर सुन्न सकिन्छ । प्रस्तुत गीतमा यूनिक भोजराज वि.क को लय शब्द रहेको छ । कृष्ण विकको संगीत संयोजनमा रहेको गीतलाई...

मर्मस्पर्सी दशैँ गीत ‘दशैं राम्रो’ बजारमा (भिडियो सहित)

मर्मस्पर्सी दशैँ गीत ‘दशैं राम्रो’ बजारमा (भिडियो सहित)
काठमाडौं असोज २५ - हिन्दुहरुको महान चाड बडा दशैंको अवसर पारेर ‘दशैं राम्रो’ लोक दोहोरी गीत सार्वजनिक भएको छ । गीतमा बलराम श्रेष्ठ, रामकृष्ण परियार र अमृता लुगेली मगरले स्वर, शब्द तथा संगीत बलराम श्रेष्ठ, एरेन्ज मनोहर सुनामको रहेको छ । बलराम श्रेष्ठ र रामकृष्ण परियारले संयुक्त निर्देशन गरेको यस गीतको म्युजिक भिडियोमा कलाकारहरु बलराम श्रेष्ठ, रामकृष्ण परियार, नमुना दाहाल, मौसम माया तामाङ, एक कस्प...

मनोहर सुनामको लय शब्दमा ‘दशैं राम्रो’ सार्बजनिक (भिडियो सहित)

कृष्णभक्त राई र सपना श्री को स्वर रहेको गीत “हाम्रो माया चर्किएको” नयाँ स्वादमा (भिडियो सहित)

कृष्णभक्त राई र सपना श्री को स्वर रहेको गीत “हाम्रो माया चर्किएको” नयाँ स्वादमा (भिडियो सहित)
काठमाडौं  असोज २५ : हाल अमेरिकामा रहेर नेपाली गीत संगीतको क्षेत्र स्तरउन्नतिको निमित्त अवारात्र खटिरहेका सर्वप्रिय गायक तथा सर्जक बिमल डाँगीले भर्खरै मात्र एक गीतलाई पुनः नयन स्वरुपको साथमा बजारमा लिएर आएका छन् । उक्त गीत हाम्रोमाया चर्किएको एैनासरी नफुटोस,पिरतीको साईनो हाम्रो कैल्यै नछुटोस..बोलको रहेको छ । गीतमा रचना रिमाल र प्रबिन बेडवालको सुमधुर स्वर सुन्न सकिन्छ । निकै मधुर शैलिमा गाइएको यो गी...

शिव खड्का, समुन्द्र कठायत, केदार श्रेष्ठ र  सुरज श्रेष्ठ लगाएतको अभिनयमा “गाउँमा झैं शहरमा हुन्न आनन्द”

शिव खड्का, समुन्द्र कठायत, केदार श्रेष्ठ र  सुरज श्रेष्ठ लगाएतको अभिनयमा “गाउँमा झैं शहरमा हुन्न आनन्द”
काठमाण्डौ असोज २५ - जब मान्छे बाध्यता र विवस्ताको भुमरीमा परेर खाडी मुलुकका लागि आफ्नो गन्तब्य सोच्न थाल्छ र एरपोर्टको गेट छिर्छ, त्यसपछि उस्लाई थप स्वदेशको माटोले पिरोलिरहेको हुन्छ । त्यसै कारण पनि अहिले धेरै नेपालीहरु प्रबासमा पुगेर आफ्नो देश प्रेमका निमित्त गीत संगीत मार्फत भाव छताछुल्ल पार्ने गरेको हामि पाउँदछौं । सोहि क्रममा स्थायी घर दोलखा र अहिले प्रबासमा रहेका प्रतिभावान कलाकार समिर आचार्य...