‘बहकिदै छु म ’ भन्दै भाबुक बने महेश भण्डारी

‘बहकिदै छु म ’ भन्दै भाबुक बने महेश भण्डारी
काठमाण्डौं । नेपाली सुगम संगीतमा परिचित गायक महेश भण्डारीको स्वरमा रहेको ‘बहकिदै छु म ’गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र विछोडमा रुमलिएका प्रेमील जोडि विचको भावनात्मक प्रेम र रोदनलाई गीतमा समेटिएको छ । समिर राईको शब्द तथा रोशन राज गुरुङ्गको संगीत र एरेन्ज रहेको छ । अफटयारो अवस्थामा छोडि जाने आफनी प्रेमीकाको यादमागीतमार्फत जिवन भर माया गाढा लगाउने कुरा गरेका छन । जयन्द्र कुवँरको छायाँक...

अजय क्षेत्रीको स्वरमा नयाँ सेलो ‘बुहारी आप्पा आम्मालाई ’ सार्वजनिक

अजय क्षेत्रीको स्वरमा नयाँ सेलो ‘बुहारी आप्पा आम्मालाई  ’ सार्वजनिक
काठमाण्डौं । अजय क्षेत्रीको स्वरमानयाँ सेलो ‘बुहारी आप्पाआम्मालाई ’गीतको भिडियो सार्वजनिकभएको छ । दार्जिलिङ्गमा जन्मिएर पनी नेपाली गीत संगीतमा सक्रिय गायक अजयले तामाङ्ग सेलो गीतमा स्वर भरेका छन । हिन्दी आसामी भोजपुरी पंजाबी लगायतका भाषामा पोक्त्त अजयले यसपाली सेलो गीतबजारमा ल्याएका हुन । सुसन लामाको शब्द तथा संगीत र फडिन्द्र राईको एरेन्जगीतमा रहेको छ । हरि रोय , र पुष्पक रोयको छायाँकन , के के...

अबिराजले ल्याए ‘सुनिदेउ न’ ( भिडियो )

अबिराजले ल्याए ‘सुनिदेउ न’  ( भिडियो )
काठमाडौं । गायक अबिराज लकान्द्रीको डेब्यु म्युजिक भिडियो 'सुनिदेउ न' सार्वजनिक भएको छ। यस गीतमा स्वर, शब्द र संगीतमा स्वयम् गायक लकान्द्रीको रहेको छ। गीतको अडियोको काम 'क्लास एक्स' मा गरिएको हो। युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा गायक लकान्द्री, सुम्निमा राना, आदेश गहतराज लगायत अन्य कलाकारहरुको अभिनय रहेको छ। प्रशान्त योगीले छायाँकन गरेको यस गीतको भिडियोलाई कृष्ण भण्डारीले सम्...

बिष्णुबाबु देवकोटाको शब्दमा ‘परेलीमा लुकाई राखन’ ( भिडियो )

बिष्णुबाबु देवकोटाको शब्दमा ‘परेलीमा लुकाई राखन’ ( भिडियो )
काठमाडौं । गायक बुद्ध लामा र गायिका अस्मिता अधिकारीको सुमधुर स्वरमा सजिएको 'परेलीमा लुकाई राखन' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा बिष्णुबाबु देवकोटाको शब्द रहेको छ। टिका दाहालले संगीतवद्द गरेको यस गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन्। अस्ट्रेलियाको विभिन्न रमणीय ठाउँहरुमा छायाँकन गरिएको यस गीतको भिडियोमा दिपक परियार र बबिशा पाण्डे बीचको अन्स्क्रिन प्रेम र रोमा...

आयुष्मानको स्वर, सिद्धान्तको शब्द, संगीतमा ‘के यो माया हो’ ( भिडियो )

आयुष्मानको स्वर, सिद्धान्तको शब्द, संगीतमा ‘के यो माया हो’ ( भिडियो )
काठमाडौं ।गायक आयुष्मान बिष्टले आफ्नो नयाँ सांगीतिक सौगात 'के यो माया हो' बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। रोमाण्टिक भर्सनको यस गीतमा सिद्धान्त खड्काको शब्द,संगीत रहेको छ। युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडियोमा स्वयम् गायक बिष्ट र शिल्पा थापाको अभिनय रहेको छ। श्रीजन रावलले कोरियोग्राफी गरेको भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन्। विकाश दाहालको भिडियोमा सम्पादन रहेको छ। पुष्पा...

गीतकार गोपाल लोहारको ‘तक्दिर’ सार्वजनिक ( भिडियो )

गीतकार गोपाल लोहारको  ‘तक्दिर’ सार्वजनिक ( भिडियो )
काठमाडौं – लोकप्रिय गायक स्वरूप राज आचार्य स्वरमा रहेको ‘तक्दिर’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ। सेण्टिमेण्टल भर्सनको यस गीतमा शब्द गीतकार गोपाल लोहार रहेको छ भने पुष्प गजमेरको संगीत र संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा बिराज बाँस्कोटा, एलिना थपलिया, सोमनाथ पौडेल, गोपाल भट्टराई र भावाना रिजालको अभिनय रहेको छ। तिलक रिजालको छायाँकन, सम्पादन र निर्देशनमा भिडियो तयार पारिएक...

आशिष, पवित्रा र नितुले ल्याए तिहार गीत ‘झिलीमिली’

आशिष, पवित्रा र नितुले ल्याए तिहार गीत ‘झिलीमिली’
काठमाडौं। तिहार सुरु हुदै गर्दा बजारमा तिहारका गीतहरु गुञ्जिन थालेका छन्। तिहारको केही आफ्नै विशिष्टता छ । जस्तो कि, सेलरोटी, सयपत्री अनि संगीत । ढकमक्क फूलेका सयपत्री र सेलरोटीको सुगन्धले जसरी तिहारलाई खास बनाएको छ, उसैगरी देउसी-भैलो भाकाले पनि । जब देउसी-भैलो गुञ्जन थाल्छ, तिहारको उल्लास छाउँछ । यसरी संगीतसँग अभिन्न रुपमा जोडिएकैले हुनुपर्छ, तिहारलाई लक्षित गरेर कलाकारहरुले थुप्रै गीतहरु सार्वजन...

कुशुम गुरुङ्गको ’दिलको दरवार’ सार्वजनिक

कुशुम गुरुङ्गको ’दिलको दरवार’ सार्वजनिक
काठमाडौं । पूर्वेली लोक लयमा तयार पारिएको गीत ‘दिलको दरवार’ क्लासिक म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको छ । सार्वजनिक गीतमा परेस राई र कुशुम गुरुङको स्वर रहेको छ । मिश्रा गुरुङको रचना रहेको सो गीतमा पुर्वेली लोक संस्कृति, किराँती जनजीवन (राई/लिम्बु) लाई चित्रणको परम्परागत लोक सभ्यतालाई देखाइएको छ । गीतमा संगीतकार शशी गुरुङले संगीत भरेका छन् । पुर्वेली लोकजीवन र रहनसहनलाई माया ...

सुरेश र रविना फिचर्ड ‘तिमी पनि एक्लै म पनि एक्लै’ ( भिडियो )

सुरेश र रविना फिचर्ड ‘तिमी पनि एक्लै म पनि एक्लै’ ( भिडियो )
काठमाडौं । भाइरल टेलरवाली निशा रणपाल र गायक राजु प्रितीको स्वरमा सजिएको लोक दोहोरी गीत 'तिमी पनि एक्लै म पनि एक्लै'को म्युजिक भिडियो सार्वजनिक भएको छ। हाल बार्सेलोनामा बस्दै आएका गीतकार तथा संगीतकार डेकेन्द्र श्रेष्ठको गीतमा शब्द,संगीत रहेको छ भने सरोज बिष्टको संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा सुरेश कोहली र रविना भण्डारी बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। बिरेन्द्र भट्टले ...

गायक ज्ञानेशकुमार कर्णको ‘हामी नेपाली’ ( भिडियो )

गायक ज्ञानेशकुमार कर्णको  ‘हामी नेपाली’ ( भिडियो )
काठमाडौं । गायक ज्ञानेशकुमार कर्णले नेपाली राष्ट्रियता झल्काउने गीत ‘हामी नेपाली’ लिएर आएका छन्। र गीतमा कर्ण स्वयंको शब्द, संगीत रहेको गीतको भिडियोमा देशभरमा मुख्य संस्कृति र वेशभूषालाई समावेश गर्ने कोसिस गरिएको छ। राजु शाहले म्युजिक एरेन्ज रहेको गीतमा रेकर्डिङ र मिक्सिङ सम्पूर्णमान ताम्राकारको छ। बाँसुरीमा रुविनकुमार श्रेष्ठले साथ दिएका छन। गीतको भिडियो गायक कर्णको आफ्नै युट्युब च्यानल 'ज्ञाने...