हृदयचन्द्रसिंह प्रधान को चर्चित उपन्यास एक चिहानको अडियो सस्करण सार्वजनिक

हृदयचन्द्रसिंह प्रधान को चर्चित उपन्यास एक चिहानको अडियो सस्करण सार्वजनिक
काठमाण्डौं हृदयचन्द्रसिंह प्रधान को चर्चित उपन्यास एक चिहानको अडियो सस्करण नेपाली भाषिका को युटुव मार्फत सार्वजनिक भएको छ । साहित्यकार विमला दाहालको स्वरमा रहेको उपन्यासको अडियो सस्करणलाई आम दर्शक तथा स्रोताले निकै रुचाएका छन । नेपाली मौलिक पनमा आधारित उपन्यास एक चिहानले आम नेपाली समाजको चित्रण गरिएको छ । एक चिहान उपन्यासको अडियो सस्करण सुन्न तल क्लिक गर्नुहोस ।

गायक बज्राचार्य बाबु छोरी बने ‘स्मार्ट एक्सेस’ले ब्राण्ड एम्बेसडर

गायक बज्राचार्य बाबु छोरी बने ‘स्मार्ट एक्सेस’ले ब्राण्ड एम्बेसडर
नेपाली युवा पुस्तामाझ लोकप्रिय गायक दीपक बज्राचार्य र उनकी छोरी चेरिसा बज्राचार्यलाइ इन्टरनेशनल एजुकेसन, माइग्रेसन एण्ड भिसा सर्भिसेस कम्पनी ‘स्मार्ट एक्सेस’ले ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ । नेपाली गीत संगीतलाई अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसारको लागि उल्लेखनीय योगदान गरेका गायक दीपक बज्राचार्य र उनकी छोरी चेरिसा यतिबेला ‘प्रोजेक्ट नजिक’अन्तर्गत अस्ट्रेलियाको साँगितिक टुरमा छन । ‘स्मा...

यस्तो बन्यो ’हाई भन्यो मायाले’ सार्वजनिक

यस्तो बन्यो ’हाई भन्यो मायाले’ सार्वजनिक
काठमाडौँ। हिन्दु नारीहरुको महान चाड पर्व हरितालिका तीजको अवसरमा गायिका कल्पना देवकोटा पौडेलको स्वरमा रहेको मौलिक तीज गीत ’हाई भन्यो मायाले’ गीतको भिडियो सार्वजनिक भएको छ । तीजको गीत भन्ने बितिकै आजकल प्राय नाच्ने भन्ने नै बुझिन्छ तर तीज भन्ने बितिकै नाच्ने मात्र नभएर एउटा चेलीले बेदना पोख्ने माध्यम पनि हुन्छ भन्ने बुझाउने प्रयास स्वरुप तीज गीत ’हाई भन्यो मायाले’मा परदेशमा रहेका नेपाली चेलीहरुको अ...

मोडल संगीता पाख्रिनले गायक सुरेश लामालाई सम्मान गर्दै मागीन माफी

मोडल संगीता पाख्रिनले गायक सुरेश लामालाई सम्मान गर्दै मागीन माफी
काठमाण्डौं । याद आयो गीतको एक मिलियन पुगेको सेलिव्रेसन कार्यक्रममा गायक सुरेश लामा नपुगेको अवसरमा आयोजित कार्यक्रममा गायक सुरेश लामा उपस्थित नभएको कारण मोडल संगीता लामाले गायक प्रति आपती जनक शब्दमा गरेको व्यावहारको विषयमा आफुले लगाएको आरोप निराधार रहेको संगीताले स्विकार गरेकी छन । कार्य व्यस्तताले आफु सो कार्यक्रममा उपस्थित हुन नसकेको गायक सुरेश लामाले बताए । यस विषयमा सत्य जानकारी लिनको लाग...

लोयोला स्कुलमा नाटक ‘हराएकी म‘ मञ्चन

लोयोला स्कुलमा नाटक ‘हराएकी म‘ मञ्चन
काठमाण्डौं काठमाण्डौं सिनामंगलस्थित लोयोला सकेण्डरी स्कुलको आयोजनामा ओजस थिएटर (शैली थिएटर) मा नाटक “हराएकी म“को मञ्चन हिजो बाट शुरु भएको छ । हिजो दिउँसो ११ बजे र १ बजे मञ्चन गरिएको नाटकमा महिलाहरु प्रथम पटक रजस्वला हुदाँ गरिने व्यवहारबारे प्रस्तुत गरिएको छ । दर्शकहरुलाई महिनावारी हुदाँ गलत सँस्कारलाई त्यागेर महिनावारीलाई उत्सवको रुपमा मनाउनुपर्ने सन्देश दिन र कलाकारहरुलाई रङ्गमञ्च सम्बन्धि ज्ञ...

मलेसियाको जोहोरमा जोहोर कप फुटबल प्रतियोगिता हुने

मलेसियाको जोहोरमा जोहोर कप फुटबल प्रतियोगिता हुने
मलेसिया । मलेसियाको जोहोर राज्यमा रहेका प्रवासी नेपालीहरु सम्मेलित नेप्लिज फुटबल कम्युनिटी ‘एनफसी’को आयोजनामा आगामी नोभेम्बर १२ र १३ तारीखका दिन जोहोर कप फुटबल प्रतियोगिता हुने भएको छ । हिन्दुहरुको महान पर्व दिपावलीको अवसरमा प्रतियोगिता आयोजना गरिने भएको हो । प्रतियोगितामा मलेसियामा रहेका प्रवासी नेपाली समुदायका फुटबल टोलीहरुले सहभागिता जनाउने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको विजेताल...

‘चारकुने रुमाल’को साथमा आए प्रकृति र अल्मोडा ( भिडियो )

‘चारकुने रुमाल’को साथमा आए प्रकृति र अल्मोडा ( भिडियो )
काठमाडौं । दर्जनौ सुपरहिट गीतहरूमार्फत दर्शक स्रोताको मन जितिसकेका गायक तथा संगीतकार अल्मोडा राना उप्रेतीको सुमधुर स्वरमा सजिएको 'चारकुने रुमाल' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा उनलाई रियालिटी शो द भ्वाइस अफ नेपालबाट चर्चामा आएकी गायिका सुरक्षा सेन्चुरीले स्वरमा साथ दिएकी छिन्। प्रेमिल शैलीको गीतमा प्रदिप पोख्रेलको शब्द छ भने टिका दाहालको संगीत रहेको छ। गीतमा स्वयम गायक उप्रेतीको...

गोपालको शब्द, रंजित गजमेरको संगीतमा रहेको ‘मेरो कथाको’ ( भिडियो )

गोपालको शब्द, रंजित गजमेरको संगीतमा  रहेको ‘मेरो कथाको’ ( भिडियो )
काठमाडौं । वरिष्ठ संगीतकार रंजित गजमेरको संगीतमा रहेको 'मेरो कथाको' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा शब्द अमेरिकाको ओहायो राज्यमा बसोबास गर्दै आएका गीतकार गोपाल लोहार रहेको छ। गीतमा 'द भ्वाइस अफ नेपाल सिजन–३ विजेता गायक किरण गजमेर र गायिका अस्मिता अधिकारीको सुमधुर स्वर सुन्न सकिन्छ। म्युजिक भिडियोमा अभिनेता आकाश श्रेष्ठ र मोडल उषा उप्रेती बीचको अन्स्क्रिन प्रेम ...

साहित्यकार दिलीप योञ्जन तामाङ्गको गीति एल्बम ‘आमा मेरी आमा‘ विमोचन

साहित्यकार दिलीप योञ्जन तामाङ्गको गीति एल्बम ‘आमा मेरी आमा‘ विमोचन
काठमाडौँ , श्रावण २४।साहित्यकार दिलीप योञ्जन तामाङ्गद्धारा रचित एल्बम ‘आमा मेरी आमा‘ विमोचन गरिएको छ । बुधवार एक कार्यक्रममा बरिष्ठ गीतकार कृष्णहरी बराल , साहित्यकार डा। रेनुका सोलु , शुभ मुकारुङ्ग, विश्व बल्भव ,गीतकार तथा गजलकार शितल कादम्बीनी, संगीतकार राजेश थापा लगायत उपस्थित सबै जनाले एक साथ सिडी देखाएर विमोचन गरेका हुन । लोकार्पण कार्यक्रमको स्वागत मन्तव्य गीतकार सितल कादम्बेनीले राखेकी ...

श्रावण (साउन) महिना बिशेष ‘देवका देव ‘ भजन (भिडियो)

श्रावण (साउन) महिना बिशेष  ‘देवका देव ‘ भजन  (भिडियो)
श्रावण (साउन) महिनालाई सबैभन्दा सर्वोत्तम महिना भनिन्छ । बिशेषत भगवान शिवको प्रिय महिना श्रावणमा भक्तजन, साधु–सन्त सबैका लागि अमूल्य छ । यो महिना धेरै शिब आराधनाको साथै भगवानको भोले शंकरको महिमा गर्ने गरिन्छ । यसै पबित्र महिनामा बिशेष देवाधिदेव भोले शंकरको बर्णन गर्दै गायक संगीतकार महेश ज्ञवालीले 'देवका देव ' भजन ल्याएका छन । महेशको नै शब्द, संगीत अनि महेश र नारायण बाबु स्वरमा रहेको 'देवका देव ...