श्री महेर्शी मेही आधारभुत विद्यालयलाई पन्ध्र लाख बराबरको सहयोग

श्री महेर्शी मेही आधारभुत  विद्यालयलाई पन्ध्र लाख बराबरको सहयोग
बिराटनगर। राउण्ड टेवल नेपाल अन्तरगत रहेको विराटनगर सेंट्रल राउण्ड टेबल १५ ले मोरङको रंगेली नगरपालिका स्थित रहेको श्री महेर्शी मेही आधारभुत विद्यालयलाई पन्ध्र लाख बराबरको सहयोग गरेका छन् । उक्त रकमले सो बिद्यालयमा शैचालय र कम्पाउन्ड वाल निर्माण गरी हस्तान्तरण गरेको बिराटनगर सेंट्रल राउण्ड टेबल १५ का अध्यक्ष सुमित गोयलले हिपमत डटकमलाई बताएका छन्। राउण्ड टेबलले सो विद्यालयमा वहुवर्ष योजनाअन्तर...

विराटनगरमा फेसन डिजाइनको पढाइ हुने

विराटनगरमा फेसन डिजाइनको पढाइ हुने
विद्याभूमि स्कुल (BVS+2) मा यसै शैक्षिक सत्रदेखि फेशन डिजाइनको अध्यापन सुरु हुने भएको छ । विद्यालयले यस कोर्सलाई प्रदेश नं. १ मै पहिलो पटक ल्याएको बताएको छ । नयाँ कोर्षको उद्घाटन गर्दै कलेजका अध्यक्ष तथा कलेज प्रमुख दिपेन भट्टराईले फेशन डिजाइनसँगै सौन्दर्यकला, पाककला (कुलिनरी आर्टस्) र सेवा सत्कार व्यवस्थापन (हस्पिटालिटी म्यानेजमेन्ट) विषय यस वर्षदेखि थप गरिएको जानकारी दिनुभयो । विगत ४ वर्षदेखि ह...