अनुहारको चाउरीपनबाट जोगिने सात टिप्स
बजारमा बिभिन्न सौन्दर्य प्रसाधन उपलब्ध छन् । छाला चम्किलो बनाउने होस या चाउरी पर्न नदिने या त छालालाई आवश्यक भिटामिन, मिनेरल्स र अन्य तत्व बढाउने नै किन नहुन् । आजकल त छालाका लागि घरेलु प्रसाधन बनाएर सुन्दरता बढाउने लहड पनि चलेको छ । उमेर छिप्पिदैं जाँदा छालामा चाउरीपन देखा पर्नु स्वाभाविक प्रक्रिया हो । कसैकसैको छालामा उमेर भन्दा अगाडि नै चाउरी देखिन थाल्छ । चाउरीपन रोक्न र यसलाई घटाउन सौन्दर्य ब...