बाल विवाह विरुद्ध झोराहाटमा सडक नाटक

बाल विवाह विरुद्ध झोराहाटमा सडक नाटक
विराटनगर असार १० ÷ मोरङको झोराहाट नाट्य समूहसँगको आयोजना तथा ग्रामथान गाउँपालिकाको आर्थिक सहयोगमा सडक नाटक प्रर्दशन गरिएको छ । नाट्य समूहका कलाकारहरुले मोरङको झोराहाटका विभिन्न ३ स्थानमा नाटक प्रर्दशन गरेका छन् । झोराहाट ,तेतरिया र नेता चोकमा नाटक प्रदर्शन गरिएको थियो । नाटकमा बालविवाहले समाजमा पार्न सक्ने प्रभाव र मानव जिवनमा बाल विवाहको कारणबाट आइपर्ने विभिन्न जोखिमका विषयमा जानकारी गराईएको थ...

बालगायिका टेरेसाको गीत `मनको कथा´ सार्वजनिक (भिडियो )

बालगायिका टेरेसाको गीत `मनको कथा´ सार्वजनिक (भिडियो )
काठमाडौं । गायन रियालिटी शो 'द भ्वाइस किड्स' सिजन २ बाट चर्चा कमाएकी बालगायिका टेरेसा विश्वकर्माको स्वरमा 'मेरो मनको कथा' बोलको गीत सार्वजनिक गरिएको छ । गीतकार उर्मिला बस्नेतको शब्दरचना र लोकप्रिय संगीतकार हरि लम्सालले संगीतबद्द र एरेन्ज गरेको गीतलाई राजधानीको अकेष्टिक स्टुडियोमा रेकर्ड गरिएको हो । मलाई कोर्न देऊ मेरो मनको कथा मलाई भन्न देऊ मेरो मनको व्यथा कोही त सुनिदेऊ कोही त बुझिदेऊ मेर...

निमा जाङ्मु शेर्पाद्वारा चीनतर्फबाट सगरमाथाको सफल आरोहण

निमा जाङ्मु शेर्पाद्वारा चीनतर्फबाट सगरमाथाको सफल आरोहण
काठमाडौं । विश्वको सर्वोच्च शिखरको सगरमाथाको चुचुरोमा मानवले पहिलो पटक पाइला टेकेको ७० वर्ष पुगिसकेको छ । यो बिचमा धेरै ब्यतिहरुले सगरमाथा आरोहणको विभिन्न कृतिमान (रेकर्ड )हरु बनाउदै आएका छन् । यस्तैमा सोलुखुम्बुकी निमा जाङ्मु शेर्पाले १० दिनमा चीन तर्फबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी चीन तर्फबाट सगरमाथाको चुचुरोमा छोटो समयमा पुग्ने पहिलो महिला बन्न सफल भएकी छिन । निमाले यही वस...

निमा जाङ्मु शेर्पाले चीनतर्फबाट कम समयमा सगरमाथा चढेर राखिन रेकर्ड

निमा जाङ्मु शेर्पाले चीनतर्फबाट कम समयमा सगरमाथा चढेर राखिन रेकर्ड
काठमाडौं । विश्वको सर्वोच्च शिखरको सगरमाथाको चुचुरोमा मानवले पहिलो पटक पाइला टेकेको ७० वर्ष पुगिसकेको छ । यो बिचमा धेरै ब्यतिहरुले सगरमाथा आरोहणको विभिन्न कृतिमान (रेकर्ड )हरु बनाउदै आएका छन् । यस्तैमा सोलुखुम्बुकी निमा जाङ्मु शेर्पाले १० दिनमा चीन तर्फबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी चीन तर्फबाट सगरमाथाको चुचुरोमा छोटो समयमा पुग्ने पहिलो महिला बन्न सफल भएकी छिन । निमाले यही वसन...

अनु चौधरीको स्वरमा ‘बहुरानी’ सार्वजनिक

अनु चौधरीको स्वरमा ‘बहुरानी’ सार्वजनिक
काठमाडौं । केही वर्षयता नेपालीले पनि हिन्दी गीत निर्माण गर्ने क्रम बढ्न थालेको छ । यस्तैमा गीतका प्रमिला बस्नेतको शब्द तथा शंकर थापा ‘स्माइल’को संगीतमा हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक भएको छ । समाजमा घटेका र भइरहेका विभिन्न घटनाहरुलाई समेटेर गीत लेखिएको गीतकार प्रमिला बस्नेतले बताइन । एउटा बुहारीको भूमिका परिवारमा धेरै महत्वपूर्ण हुँदाहुँदै पनि बुहारीहरुले भोग्न पर्ने समस्या लाई अलिकति भएपनि ...

राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कारबाट गीता अधिकारी सम्मानित

राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कारबाट गीता अधिकारी सम्मानित
राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कारबाट गीता अधिकारी सम्मानित गीता अधिकारीलाई राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार प्रदान हेटौँडा, जेठ ११ गते । चलचित्र पत्रकार सङ्घ नेपाल मकवानपुरले राष्ट्रिय चलचित्र पत्रकारिता दिवसको अवसरमा बिहीबार हेटौँडामा चलचित्र पत्रकार एवम् गीतकार गीता अधिकारीलाई 'नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८१' प्रदान गरेको छ । अधिकारीलाई ११ हजार ...

आर.एन. बि. शैलीमा “माया” बोलको गीत सार्वजनिक

आर.एन. बि. शैलीमा “माया” बोलको गीत सार्वजनिक
र्याप गीतबाट आफ्नो पहिचान बनाउने प्रयास गरिरहेका र्यापर (भी लेन ३९ )ले आरएन बि शैलीमा 'माया' बोलको गीत सार्वजनिक गरेका छन। गीतमा उनलाई सुबास तिमल्सिनाले साथ दिएका छन्। गीतमा शब्द र संगीत भी लेन ३९ कै रहेको छ। भी लेन ३९ आफै अभिनीत गितको म्युजिक भिडियोलाई लिथ डेल ले खिचेका हुन् भने प्रिया रानाले निर्देशन गरेकी हुन्। यस अघि थुप्रै अन्य कलाकार हरु संग फिचर गरेर आफ्नो र्याप प्रस्तुत गरेका र्याप...

भवसागर इन्टरटेन्टमेन्टको हिन्दी गीत ‘तस्बिर’ सार्वजनिक (भिडियो )

भवसागर इन्टरटेन्टमेन्टको हिन्दी गीत ‘तस्बिर’ सार्वजनिक  (भिडियो )
काठमाडौं । केहि बर्षदेखि नेपालको प्राकृतिक सौन्दर्यतालाइ आफ्नो फिल्म तथा म्युजिक भिडियोमा समेट्न धेरै बिदेशी कम्पनीहरुको नेपालमा आएर सुटिङ्ग गर्ने क्रम बढ्यो यस्तो गर्नेमा भारतीय कम्पनीहरु अगाडी छन् । नेपालको बाह्रय पर्यटनको विकासको लागि फिल्म र म्युजिक भिडियोहरु पनि एउटा बलियो माध्यम बन्ने गरेका छन् त्यसमा नेपाली गीतको भन्दा हिन्दी गीतको बजार धेरै ठुलो रहेको हुदा पछिल्लो समय केहि नेपाली म्युजिक भ...

गायक प्रमोद निर्वाणको ‘दिलको क्यामेरा’ सार्वजनिक ( भिडियो )

गायक प्रमोद निर्वाणको  ‘दिलको क्यामेरा’ सार्वजनिक ( भिडियो )
३१ बैशाख , काठमाडौ । एक समय नेपाली संगीत क्षेत्रमा निकै लोकप्रिय थिए नेपालका म्युजिक ब्यान्डहरु,करिब ५० को दशकमा नेपालमा ब्याण्ड खोल्ने लहर नै चलेको थियो , त्यही लहरमा आफु भन्दा अगाडीकाबाट नै प्रेरित भएर प्रमोद निर्वाणले साथीसँग मिलेर निर्वाण एन्ड म्युजिक लिंक नाम राखी एक ब्याण्ड बनाए । त्यही ब्याण्डका ‘किन यसरी विना अर्थले’ ‘जब तारा गनेर' लगायत दर्जनौ गीतहरु नेपाली युवापुस्ता माझ निक्कै लोकप्रिय ...

गायक शुभ तामाङको ‘तिमी मेरो’ सार्वजनिक

गायक शुभ तामाङको ‘तिमी मेरो’ सार्वजनिक
गायिका मेलिना राई र गायक शुभ तामाङको स्वरमा रहेको ‘तिमी मेरो’गीत सार्वजनिक भएको छ । दिपेन्द्र राज तामाङको शब्द तथा शुभ तामाङको संगीतमा गीत तयार गरिएको हो । गीतलाई शुभ तामाङको युटुव च्यानल मार्फत सार्वजनिक भएको छ । प्रेम र मायाका रमाइला पलहरुलाई गीतमा समेटिएको छ । आफनी प्रेमी लाई मायाको संसारमा डुलाउन आफुले जीवन समपर्ण गर्न समेत आतुर रहेकी छन । आफनी प्रेमीकालाई आफनो अमुल्य जीवन दिन समेत आफु तयार र...