प्रभाकरको शब्द र शशि विक्रमको संगीतमा ‘म पागल सरी’ सार्वजनिक (भिडियो)

प्रभाकरको शब्द र शशि विक्रमको संगीतमा ‘म पागल सरी’ सार्वजनिक   (भिडियो)
चर्चित भारतीय गायन रियालिटी शो ‘सारेगमप’का फस्ट रनरअप गायक प्रितम आचार्यको सुमधुर आवाजमा समाबेश गीत 'म पागल सरी'को म्युजिक भिडियो सार्बजनिक भएको छ । शुक्रबार अमेरिकाको इन्टर नेसनल फ्रेन्ड्स बार रेस्टुरेन्ट, ओहिओमा एक कार्यक्रम बीच गीतको भिडियो सार्बजनिक गरिएको हो। प्रवासमा बसेर नेपाली गीत संगीतलाइ माया गर्नु हुने महानुभावहरु को कार्यक्रममा उपस्थिति रहेको थियो ।डिल्ली अधिकारीको प्रमुख आथित्य र एलडी...

म्युजिक भिडियोमा निराजनको देशप्रेम ( भिडियो )

म्युजिक भिडियोमा निराजनको देशप्रेम ( भिडियो )
काठमाडौं ।जेठ ७ गते नेपाल सरकारले कालापानी ,लिम्पियाधुरा र लिपुलेक समाबेश नेपालको नक्सा सार्वजनिक गरे संगै सम्पूर्णको ध्यान केहि महिना देखि कालापानीमा परिरहेको छ। कालापानी छेत्रलाइ समेटेर गीतकार सुमन योञ्जनले लेख्नुभएको देशप्रेम गीत 'कालापानी सिमाना'को म्युजिक भिडियो सार्वजनिक भएको छ गीतमा अम्बर तुम्बापो र किरण गजमेरको संगीत र कमल राईले संगीत संयोजन रहेको छ । गीतमा नेपाल आइडल फेम्ड गायिका मेघा श...

लाखौँ संगीत पारखीहरुको ढुकढुकी बन्न सफल मौसम गुरुङ्ग र ओम छिनालाको सृजनामा आयो “चरी बनैमा (भिडियो सहित)

लाखौँ संगीत पारखीहरुको ढुकढुकी बन्न सफल मौसम गुरुङ्ग र ओम छिनालाको सृजनामा आयो “चरी बनैमा (भिडियो सहित)
काठमाडौँ,कार्तिक २७ । लामो समय देखि नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्र सम्वृद्धिका लागि समर्पित गोर्खाली युवा सर्जक ओम छिनाल्को शब्दमा पुनः अर्को गीत सार्बजनिक भएको छ । सर्जक छिनाल अहिले मलेसियामा रोजगारीको सिलसिलामा रहेका छन् । मारुनी डिजिटल स्टुडियोबाट रेकर्ड भएको उक्त गीत “चरी बनैमा” नाममा सार्बजनिक भएको हो । लोकप्रिय गायक मौसम गुरुङ्ग र सुनिता बुढा क्षेत्रीको सुमधुर स्वरले सजिएको गीतलाई...

किरणबाबु पुनको परिकल्पनामा “यो कस्तो सपना” भित्र कुशुम गुरुङ र राजकुमार मगरको अभिनय

किरणबाबु पुनको परिकल्पनामा “यो कस्तो सपना” भित्र कुशुम गुरुङ र राजकुमार मगरको अभिनय
काठमाण्डौ कार्तिक २७ - बिकृति र विसंगतिलाई पखाल्दै नेपाली गीत संगीतको धारमा परिवर्तन खोज्ने गायक तथा सर्जक किरण बाबु पुनको अर्को नबिनतम सिर्जना भर्खरै बजारमा आएको छ । क्षितिज पारी उनको बस्तीमा, यो मार्मिक संदेश, समय, बाचा, आकर्षण, धर्म लगाएतका धेरै गीतहरुबाट अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका उनको पछिल्लो सिर्जना "यो कस्तो सपना" बोलको रहेको छ । गीतमा चर्चीत गायिका मेलीना राई र गायक तथा सर्ज...

बिमलको अर्को उत्कृष्ट गीत “मेरो हजुर” आउने भयो

बिमलको अर्को उत्कृष्ट गीत “मेरो हजुर” आउने भयो
काठमाण्डौ कार्तिक २७ - डोल्पा जिल्लाको सान हामि सम्पूर्ण नेपालीहरुको पहिचान गायक तथा सर्जक बिमल डाँगीले निकै उत्कृष्ट गीत संगीतको उत्पादनहरु बजारमा ल्याइरहेका छन् । उनले विभिन्न गीत संगीत मात्र होइन डोल्पालीहरुको यथार्थ कथामा एक फिल्म पनि निर्माण गरिसकेका छन् । पानसमा बत्ति बालेको गीतले सफलता प्राप्त गरिसकेपछि बिमलले कहिले पछाडी फर्केर हेर्न परेन । यो भन्दैमा बिगतका त्याग र तपस्यालाई कहिले नभुली न...

नायिका केकी अधिकारी , सुधिर श्रेष्ठ र प्रियाना आचर्य अभिनित ‘पहिलो माया’ रिलिज (भिडियो)

नायिका केकी अधिकारी , सुधिर श्रेष्ठ र प्रियाना आचर्य अभिनित  ‘पहिलो माया’ रिलिज  (भिडियो)
लोकप्रिय गीतकार पुनम मोथेको नयाँ सांगीतिक कोसेली 'पहिलो माया' सार्वजनिक भएको छ लोकप्रिय गायिका रचना रिमालको स्वर , शंकर थापा 'स्माइल'को संगीत, र उदयराज पौडेलको एरेन्ज रहेको गीतको म्युजिक भिडियोमा नायिका केकी अधिकारी , सुधिर श्रेष्ठ र प्रियाना आचर्य अभिनित छन् । प्रेम कथामा आधारित गीतको भिडियोलाई गीतकार पुनमले आफ्नै अफिसियल युट्युब च्यानल ' Poonam Mothey Official' बाट सार्वजनिक गर्नु भएको हो। निके...

गायिका खुसी थुलुङको ‘कति मीठो’ सार्वजनिक (भिडियो)

गायिका खुसी थुलुङको ‘कति मीठो’ सार्वजनिक  (भिडियो)
काठमाडौं, २१ कार्तिक । इलामेली गायिका खुसी थुलुङको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । पुर्वेली लोक फ्लेवरमा रहेको ‘कति मीठो राम साइँला कुवाको पानी’ बोल गीतको भिडियोमा गायक तथा मोडल रुकमान लिम्बू र अभिनेत्री वर्षा सिवाकोटीले अनस्क्रिन रोमान्स गरेका छन् । भिडियोलाइ शुक्रबार गायिका खुसीले आफ्नै अफिसियल यु–ट्युब च्यानल ‘खुुसी थुलुङ’बाट सार्वजनिक गरेकी हुन् । युवराज वाइबाले निर्देशन गरेको यस गीतको भ...

निमा शेर्पाको शब्द संगीतमा आधुनिक गीत “आज किन” डिजिटल बजारमा (भिडियो सहित)

निमा शेर्पाको शब्द संगीतमा आधुनिक गीत “आज किन” डिजिटल बजारमा (भिडियो सहित)
काठमाण्डौ कार्तिक २२ - आफ्नो जिबनको सर्वस्व ठानिएको मान्छेको रुपको बर्णनमा एक निकै मन छुने गीत बजारमा आएको छ । उक्त गीत "आज किन" बोलको रहेको छ । मानिसको जिबनमा बिहान बेलुकाको खाना जस्तै आफ्ना दैनिकी अगाडी बढाउनको लागि गीत संगीत पनि अत्यावस्यक हुने गरेको छ । यसैले पनि कलाकारहरुले अथाह मेहनत पश्चात यी यस्ता गीत संगीतहरु बजारमा ल्याउने गरेका छन् । प्रस्तुति गीतलाई मेलोडी म्युजिकल ग्रुपले सार्बजनिक गर...

पूर्वेली गायिका सरिता राईको आवाजमा रहेकोे ‘मन पराउँछु माया गर्छु’सार्वजनिक

पूर्वेली गायिका सरिता राईको आवाजमा  रहेकोे ‘मन पराउँछु माया गर्छु’सार्वजनिक
धरानः पूर्वेली गायिका सरिता राईको आवाजमा समेटिएको ‘मन पराउँछु माया गर्छु’ गीतको म्युजिक भिडियो शुक्रबार धरानमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको छ । धरानस्थित नेपाल सुनसरी पत्रकार महासंघ सुनसरीको सभाहलमा सो म्युजिक भिडियो सार्वजनिक गरिएको हो । चोङहाङ राईको शब्द तथा कृष्णकुमार राईको संगीत संयोजन गीतमा एरेन्ज कुन्दन राई रहेको छ । गीतमा प्रेम र रोदनलाई कलात्मक रुपमा गीतमा समेटन खोजिएको ...

मंगल बि.क को लय र महेन्द्र बि.क को शब्दमा “भिजायो पछ्यौरी” बजारमा (भिडियो सहित)

मंगल बि.क को लय र महेन्द्र बि.क को शब्दमा “भिजायो पछ्यौरी” बजारमा (भिडियो सहित)
काठमान्डौ कार्तिक २१ - हाल प्रबाशमा रहेका गायक तथा सर्जक मंगल बि.क ले एकपछी अर्को गीत संगीतको उत्पादनहरु क्रमस बजारमा ल्याइरहेका छन् । सोहि क्रमको उनको पछिल्लो प्रस्तुति "भिजायो पछ्यौरी" हो । गायक तथा सर्जक, मंगल बि.क ले यसअघि पनि थुप्रै गीतहरुमा काम गरिसकेका छन् । यस पटक बजारमा आएको गीत "भिजायो पछ्यौरी" बोलको गीतमा मंगल बि.क र जुनु रिजालको सुमधुर स्वर सुन्न सकिन्छ । मंगल बि.क अहिले प्रबासमा रह...