कल्पना आङ्बुहाङ को थिबो:ङ् तुक् हिङ्मन् सार्बजानिक

कल्पना आङ्बुहाङ को थिबो:ङ् तुक् हिङ्मन् सार्बजानिक
काठमाडौं । याक्थुङ पाःलाम ‘थिबोःङ् तुक् हिङ्मन’ सार्वजनिक भएको छ । हाङ चेम्जोङ निर्देशित यश पाःलामको भिडियो सार्वजनिक भएको हो । बिहीवार काठमाडौंको माइतीघरस्थित तृप्ती रेस्टुरेन्टमा आयोजित एक कार्यक्रमबीच भिडियोको सार्वजनिक गरिएको हो । कार्यक्रमलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व एआइजी ठुले राईले पानसमा दियो बालेर उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा विशेष अतिथिहरू कियाचुका उपाध्यक्ष गोबिन्द आ...

नरेन्द्र राइको आमाप्रति समर्पित गीत ‘आमा मेरी आमा’ सार्वजनिक

नरेन्द्र राइको आमाप्रति समर्पित गीत ‘आमा मेरी आमा’  सार्वजनिक
गायक नरेन्द्र राइले आफ्नो आमाप्रति समर्पित गरेर 'आमा मेरी आमा' गीत ल्याएका छन। जानुका राइको शब्दरचना र शिवसंगम राइको सगीत रहेको गीतको भिडियोलाइ गायकको आफ्नै अफिसियल युट्युब च्यानल ( Narendra Rai ) मार्फत सार्वजनिक गरिएको हो । आफ्नो आमासंग बिताएका पलहरु दर्शक सामु देखाइएको गीतको भिडियोमा स्वयं गायक राइले छोराको भूमिकामा अभिनय गर्नु भएको छ भने आमाको भूमिकामा बरिस्ठ कलाकार सुर्यमाला खनालको अभिनय रह...

‘एट आइज ट्राभल्स र उरुग्वेको पर्यटक टोली बीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न

‘एट आइज ट्राभल्स र उरुग्वेको पर्यटक टोली बीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न
हालै नेपालमा उरुग्वे देशबाट आएका पर्यटक पाहुनाटोलीलाई स्वागत् गर्दै नेपालका तर्फबाट ‘एट आइज ट्राभल्स एण्ड टुर'ले मैत्रीपूर्ण फुटबल खेल सम्पन्न गरेको छ । राजधानीको कपनमा रहेको कपन फुटसल मैदानमा यही फाल्गुन २९ गते सोमबार भएको उक्त खेलमा नेपालको प्रतिनिधित्व गरेको ‘एट आइज ट्राभल्स एण्ड टुर' ६—७ गोलको अन्तरमा फुटबल खेल सम्पन्न भएको थियो । नेपालको ‘एट आइज ट्राभल्स एण्ड टुर' खेलकुद टिमलाई अर्जुन थापा म...

मुनालशिशिर निर्देशित कुमार सिवाकोटीको ‘भिझाएरआँशु’ सार्वजनिक ( भिडियो )

मुनालशिशिर निर्देशित कुमार सिवाकोटीको  ‘भिझाएरआँशु’ सार्वजनिक ( भिडियो )
काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकालको सुमधुर स्वरमा सजिएको 'आँशु' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा शब्द अमेरिकामा बसोबास गर्दै आएका गीतकार कुमार सिवाकोटीको रहेको छ। यो गीत गीतकार सिवाकोटी जीवन भोगाइमा आधारित छ। दिपक शर्माले संगीतवद्द गरेको यस गीतलाई फणिन्द्र राईले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा कलाकारहरु सुधिर श्रेष्ठ, उषा उप्रेती, सुरवीर पण्डित र हिउँवाला गौतम...

समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत’रुदै हिड्नु पर्छ ’ भिडियो सार्वजनिक

समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत’रुदै हिड्नु पर्छ ’ भिडियो सार्वजनिक
काठमाण्डौं । गायक सुवास खत्री , सुनिता बुढा क्षेत्री र गायिका समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत ’रुदै हिड्नु पर्छ ’को भिडियो सार्वजनिक गरिएको छ । ’रुदै हिड्नु पर्छ ’ बोलको लोक तथा दोहोरि गीतमा सुजित खत्रीको शब्द तथा हेमन्त कान्छा रसाइलीको संगीत रहेको छ। गीतमा सारिका केसी र दिनेश पुरीको अभिनय देख्न सकिन्छ । विशाल घिमिरेको निर्देशन रहेको भिडियोको छायाँकन नवराज उप्रेतीले गरेका छन् भने ...

टिकाको ‘नौडाँडा पारी २’मा मल्लिका र अनुज ( भिडियो )

टिकाको  ‘नौडाँडा पारी २’मा  मल्लिका र अनुज ( भिडियो )
काठमाडौं । चर्चित साङ्गीतिक ब्यान्ड मंगोलियन हार्टका गायक राजु लामाको सुमधुर स्वरमा सजिएको 'नौडाँडा पारी २' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । लोक सेलो बिटको मिश्रण रहेको यस गीतलाई हाल अस्ट्रेलियाको तास्मानिया बसोबास गर्दै आइरहेका लोकप्रिय संगीतकार टिका दहालले संगीतवद्द गरेका हुन्। टाढा रहेका २ प्रेमीहरुको सम्झना र कल्पनालाई समेटिएको यस गीतलाई चर्चित गीतकार रमेश दहालले लेखेका हुन् । गीतम...

प्रवासबाटै ल्याए सुन्दरले मार्मिक लोकदोहोरी गीत “पुरानो घाउ” (भिडियो सहित)

प्रवासबाटै ल्याए सुन्दरले मार्मिक लोकदोहोरी गीत “पुरानो घाउ” (भिडियो सहित)
काठमाण्डौं । गायक पुष्कल शर्मा र गायिका शान्ती श्री परियारको स्वरमा रहेको ’पुरानो घाउ’ गीतको भिडियो सार्वजनिक भएको छ । प्र्रवासमा रहेर पनी दुई दर्जनभन्दा बढी गीतमा सुमधुर आवाज र एक दर्जनभन्दा बढी गीतमा आफै शब्द र संगीत गरेका गायक सुन्दर परियारले यस पटक भने निकै मार्मिक लोकदोहोरी गीत ’पुरानो घाउ’ मा शब्द लेखेका छन । ’भुल्दै भुल्दै जाउ यो दुखीलाई अब त भुल्दै भुल्दै जाउ, देखेसी बल्झिन्छ उही पुरान...

गायिका सुचिन्दा श्रेष्ठ र अमन प्रधानको स्वरमा ‘तिमी मेरो’सार्वजनिक

गायिका सुचिन्दा श्रेष्ठ र अमन प्रधानको स्वरमा ‘तिमी मेरो’सार्वजनिक
गायिका सुचिन्दा श्रेष्ठ र गायक अमन प्रधानको स्वरमा रहेको गीत 'तिमी मेरो'सार्वजनिक भएको छ वरिष्ठ ।गीतकार अम्बिका गुरुङको शब्दरचना र अमन प्रधानको नै सगीत रहेको गीत वेष्टन पप जनरामा बनाइएको छ । गायिका सुचिन्दा श्रेष्ठ र सन्जिब थेबे लिम्बुको अभिनय रहेको गीतको भिडियोमा पछिल्लो समय मुलुकबाट युवाहरु विदेशिने ट्रेन्ड र बिदेशमा रहेका प्रेमीलाइ कुरिरहेकी प्रेमिका बीचको प्रगाढ प्रेमिल भावलाई समेटेर अत्यन्त...

अनुप चापागाई निर्देशित हिन्दी गीत ‘आँखों से कह दो’ सार्वजनिक ( भिडियो )

अनुप चापागाई निर्देशित हिन्दी गीत  ‘आँखों से कह दो’ सार्वजनिक ( भिडियो )
युवा निर्देशक अनुप चापागाई निर्देशित हिन्दी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ गायक कर्मा ग्याल्जेन बोम्जन र गायिका बबिता मानन्धरको सुमधुर स्वरमा रहेको हिन्दी गीत 'आँखों से कह दो' मा अनुप चापागाईको निर्देशन रहेको छ बेलायत बस्दै आएका संगीतकार तथा गीतकार विदेहमणि उपाध्यायको शब्द, संगीत रहेको प्रेमिल शैलीको यस गीतलाइ डेनियल गदालको एरेन्ज गरेका हुन् । आयुष खड्का र एन्जिला बानियाको रोमान्टिक अभ...

सुजनको ‘जीवन जिउने होडबाजी’मा प्रशान्त र अन्जना ( भिडियो )

सुजनको  ‘जीवन जिउने होडबाजी’मा  प्रशान्त र अन्जना  ( भिडियो )
गायक सुजन ढकालले आफ्नो नयाँ गीत 'जीवन जिउने होडबाजी' सार्वजनिक गरेका छन् । मंगलबार भ्य्लालेण्टाइन डे को अवसर पारेर गायक सुजनले आफ्नै शब्दसंगीत र स्वरमा प्रेमिल शैलीको गीत सार्वजिक गरेका हुन् ।गीतलाई मानसी किरणको एरेन्ज गरेका हुन् । सुर्खेतको रमणीय स्थलमा छायांकन गरिएको गीतको भिडियोमा प्रशान्तजंग शाह र अन्जना श्रेष्ठले अभिनयमा डेब्यु गरेका छन । रिजन बस्नेतको क्यामेरा सम्पादन र निर्देशन रहेको 'जी...