विराटनगरमा फेसन डिजाइनको पढाइ हुने

विराटनगरमा फेसन डिजाइनको पढाइ हुने
विद्याभूमि स्कुल (BVS+2) मा यसै शैक्षिक सत्रदेखि फेशन डिजाइनको अध्यापन सुरु हुने भएको छ । विद्यालयले यस कोर्सलाई प्रदेश नं. १ मै पहिलो पटक ल्याएको बताएको छ । नयाँ कोर्षको उद्घाटन गर्दै कलेजका अध्यक्ष तथा कलेज प्रमुख दिपेन भट्टराईले फेशन डिजाइनसँगै सौन्दर्यकला, पाककला (कुलिनरी आर्टस्) र सेवा सत्कार व्यवस्थापन (हस्पिटालिटी म्यानेजमेन्ट) विषय यस वर्षदेखि थप गरिएको जानकारी दिनुभयो । विगत ४ वर्षदेखि ह...

नेपालमा दैनिक १७ जनाले किन आत्महत्या गर्छन् ?

नेपालमा दैनिक १७ जनाले किन आत्महत्या गर्छन् ?
नेपालमा २०७६ असार मासान्तदेखि २०७७ असारसम्म कूल ६ हजार २४१ जनाले आत्महत्या गरेका छन् । नेपाल प्रहरीको यो तथ्यांकमा १७ जना भन्दा बढीले दैनिक आत्महत्या गरेको बुझिन्छ । २०७५ सम्म नेपालभर आर्थिक वर्षमा दैनिक १५ जना थिए । प्रहरीले बनाएकाे विवरणमा आर्थिक वर्ष २०७५/०७६ मा ५ हजार ७५४ जनाले आत्महत्या गरेका थिए । ०७६ साउनकाे महिनामा कूल ७०९ जनाले आत्महत्या गरेको देखिएकाे छ । यस आर्थिक वर्षको पहिलो महि...

कोरोना रिपोर्ट नआउँदै शव हस्तान्तरण, दाहसंस्कारपछि कोरोना पुष्टि

कोरोना रिपोर्ट नआउँदै शव हस्तान्तरण, दाहसंस्कारपछि कोरोना पुष्टि
भद्र २७ । पोखराको फिस्टेल अस्पतालमा शुक्रबार बिहान मृत्यु भएकी एक महिलाको कोरोना रिपोर्ट पोजिटिभ आएको छ । पोखरा–५ मालेपाटनकी ४५ वर्षीया महिलाको शुक्रबार बिहानै आफन्तले दाहसंस्कार गरिसकेका छन् । ती महिलाको कोरोना रिपोर्ट नआउँदै अस्पतालले शव आफन्तलाई बुझाएको खुलेको छ । बिहीबार गैह्रापाटनको फिस्टेल अस्पतालमा भर्ना भएकी थिइन् । बिहीबार नै स्वाब संकलन गरी केन्द्रको प्रयोगशालामा परीक्षणका लागि पठा...

कोरोना संक्रमणका कारण विराटनगरका पुरुषको मृत्यु

कोरोना संक्रमणका कारण विराटनगरका पुरुषको मृत्यु
  विराटनगर, २७ भदौ । कोरोना संक्रमणका कारण विराटनगरमा थप एकजनाको मृत्यु भएको छ । शनिबार कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ६९ वर्षीय पुरुषको मृत्यु भएको हो । मृतक पुरुष विराटनगर– ८ का बासिन्दा हुन । उनलाई २२ भदौमा कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारका क्रममा शनिबार दिउँसो साढे १२ बजे मृत्यु भएको जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए । उ...