काठमाण्डौं ।
अजय क्षेत्रीको स्वरमानयाँ सेलो ‘बुहारी आप्पाआम्मालाई ’गीतको भिडियो सार्वजनिकभएको छ । दार्जिलिङ्गमा जन्मिएर पनी नेपाली गीत संगीतमा सक्रिय गायक अजयले तामाङ्ग सेलो गीतमा स्वर भरेका छन । हिन्दी आसामी भोजपुरी पंजाबी लगायतका भाषामा पोक्त्त अजयले यसपाली सेलो गीतबजारमा ल्याएका हुन । सुसन लामाको शब्द तथा संगीत र फडिन्द्र राईको एरेन्जगीतमा रहेको छ । हरि रोय , र पुष्पक रोयको छायाँकन , के के प्रधानको सम्पादनतथानिर्देशन भिडियोमा रहेको छ । साथै गीतमा बसन्त दर्जीको डान्स कोरियोग्राफी समेत रहेको छ । ‘बुहारी आप्पाआम्मालाई ’गीतको भिडियोमा बुद्धि तामाङ्ग र सिकिम्मकी चेली स्यामाश्री शेर्पाको आकर्षक नृत्य रहेको छ । गीतको भिडियोलाई डम्फु मिडियाको अफिसियलच्यानलमार्फत हेर्न सकिन्छ ।

‘बुहारी आप्पाआम्मालाई ’गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया