काठमाडौँ ः सादा जिवन उच्च विचारका साथमा जनतालाई सेवा गर्ने मनोभावनाका साथमा भ्रष्टचारको विरोध गर्दै यतिबेला काठमाण्डौं क्षेत्र न ४ ‘ख’ उम्मेदबारहरु पुण्य लाल श्रेष्ठ र ठाकुर मोहन श्रेष्ठ जनता संगै सडकमा उत्रिएका छन ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकोे तर्फबाट समानुपातिक तर्फको उमेद्धार बन्नुभएका उहाँहरु पार्टिको घरदैलो निर्वाचन लक्षित कार्यक्रम गरे सगैं ब्यस्त बन्नुभएको छ ।
राष्ट्रको विकास र जनतालाई सुुसासनको प्रत्याभुति दिनको लागी राष्ट्रिय प्रजातन्त्र पार्टीमा आम जन समुदायले भोट दिनुपर्ने उहाँहरुको भनाई छ । देशको अर्थ ब्यावस्थामा सुधार गरेर मुलुकलाई समृद्धिको पथमा लग्नुपर्ने सोचका साथ आफुहरुले आफनो क्षेत्रको विकाशका लागी उम्मेद्धारि दिएको बताउनुभयो ।

भ्रष्टाचार गरेर खानु भनेको आमाको रगत खानु सरह हो । भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी जनताको घर दैलो सुचारु गरेको हो । काठमाडौँ क्षेत्र न ४ लाई मुलुक कै नमुना क्षेत्र बनाउने अठोटका साथ निर्वाचन परिचालन समिती नै बनाएर घर दैलो अभियान गरिएको राप्रपा ले बताएको छ । निशुल्क स्वास्थ र निशुल्क शिक्षा प्रदान गर्न । आर्थिक क्रान्ति गर्न ,राज सस्था र हिन्दु राष्ट्रका पुन स्थापना गर्न तथा संघियता खारेज गर्न । भ्रष्टचार मुक्त मुलुक निर्माण गर्न तथा समुन्नत नेपाल बनाउने संदेश बोकेर राष्ट्रिय प्रजातन्त्र पार्टी निर्वाचलनमा होमिएको काठमाडौँ क्षेत्र न ४ बाट प्रदेश सभा ‘ख’ बाट उम्मेदबार बन्नुभएका पुण्य लाल श्रेष्ठ बताउनुभयो ।

मुलु्कको विकाश र समृद्धीको लागी आपसमा मिलेर र देशको स्वाधिनता र हिन्दु धर्मको लागी भए पनी राप्रपामा भोट गर्नको लागी सबै समक्ष प्रतिनिधि शभा सदस्य बाट डा ः ठाकुर मोहन श्रेष्ठ आग्रह गर्नुभयो ।

काठमाडौँ क्षेत्र न ४ का प्रदेश सभा ‘ख’ उम्मेदबार पुण्य लाल श्रेष्ठ बिगतका दिनहरु देखि राजनिती क्षेत्रमा आबद्द भई भिभिन्न समाज सेवा संगै राजनिती क्षेत्र बाटै देश र जनताको लागी लडिरहेको छन । देश र जनताले केहि नया फरक खोजेको र सोहि कारणले गर्दा पनि राष्ट्रिय प्रजातन्त्र पार्टी भित्र रहेर केहि गर्ने अठोटको साथ अगाडी बढी रहेको समेत जानकारी गराउनुभयो । ल सम्पूर्ण देश बासी लगाएत काठमाडौँ क्षेत्र न ४ प्रदेश सभा ‘ख’ मा रहनु भएका जनताको हक हितको लागी काम गर्ने अठोट गर्दै निर्वाचन प्रक्रियामा आफनो अमुल्य भोट गर्न आग्रह गर्नुभयो । । ‘हलो’ चिन्हमा छाप लगाई सेवा गर्ने अवसर दिई प्रदेश सभा ‘ख’ उम्मेदबार पुण्य लाल श्रेष्ठ म लगाएत समपुर्ण उम्मेदबारहरुलाई अत्यधिक बहुमतले बिजय गराओं भन्दै अपिल समेत गर्नु भएको छ ।

काठमाडौँ क्षेत्र न ४ बाट प्रदेश सभा ‘ख’ मा रहनु भएका सम्पूर्ण आदरणीय मतदाता दाजु भाइ दिदी बैनीहरुमा राप्रपाले अपिल गरेको छ ।

Leave a Reply

Your email address will not be published.