काठमाण्डौं ।
नेपाली नारिहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा तीज गीतहरू बजारमा आउने क्रम जारी छन् । सोही क्रममा चर्चित लोक तथा दोहोरी गायिका सम्झना कँडेल लोक तथा दोहोरी गीत संगित प्रेमी दर्शक तथा श्रोताहरुका लागि नयाँ नाम होइन पछिल्लो क्रममा लाइभ दोहोरीमा चिनिएकी गायिका सम्झना कँडेल तिजको कोसेली‘फेसन गर्ने जमाना’ भन्ने गीत लाई सुन्दर परियारको युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा हिन्दु नारीहरुको महान चाड हरितालिका नजिकिदै गर्दा थुप्रै नया तिज गितहरु सार्बजनिक हुने क्रम तिब्र देखियको छ। नेपालि कलाकारहरुले दर्शकहरुलाई मनोरंजन दिनका निमित्त धमाधम तीजका गितहरु सार्बजनिक गर्दै आयका छन्।

यस गीत लाई लोकप्रिय गायिका सम्झना कँडेलकै लय तथा स्वर रहेको छ भने शब्द भने नेपाली गीत संगीतका पारखीहरु बिचमा चर्चा बटुली रहेका गायक सुन्दर परियार को रहेको छ । एरेन्ज ःतारानाथ आचार्य गर्नु भएको छ भने मिक्सिङ्ग ःखड्का बाजुरालि र ब्यबस्थापन ः शम्भु कुँवर र स्टुडियो ःमाला श्री रहेको छ। भने यास गित लाई गुरुआमा स्मिृति तिमिल्सिना को निर्देशन अनि करिस्मा ढ्काल सजिना सिवाकोटी राहुल साहि को नृत्य रहेको छ ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया