काठमाडौं। विरेन्द्र नौभाग्य र मौसमी गुरुङ्गको फिचरिङ्गमा ‘मायाको कम्पनी ’गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा मायालु जोडि विचको प्रेम प्रसङ्गलाई गीतमा समावेश गरिएको छ । ‘मायाको कम्पनी ’ गीतमा मित्र केसी र गायिका आकाक्षा जोसी को स्वर रहेको छ । गीतमा मित्र केसीको शब्द तथा संगीत रहेको छ ।

रोमान्टिक गीतको म्यूजिक भिडियोको छायांकन कोरियाको विभिन्न ठाउँमा गरिएको छ । ‘मायाको कम्पनी ’ गीतको भिडियोलाई देवेन्द्र पुन ले छायाँकन तथा सम्पादक तथा भिडियोमा कलर इजोक मगर मगरले सम्पादन गरेका हुन भने निर्देशन विरेन्द्र नौभाग्यको रहेको छ । विरेन्द्र र मौसमीलाई प्रिति लामा ÷ निरज श्रेष्ठ÷ रामु मगर ÷ सोनु तामाङ÷ गोकुल हाङ राई ÷ साजन दियालीले फिचरिङ्गमा साथ दिएका छन ।

‘मायाको कम्पनी ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस।

तपाईको प्रतिक्रिया