देशको राजधानी काठमाडौको नजिकै रहेको एतिहासिक सहर पनौतीमा जन्मिनु भएको भीम न्यौपाने देशकै लोकप्रिय नेतामा गनिनु हुन्छ। उहाँ प्रवासमा रहेर सङ्ठन बिस्तारसंगै पत्रकारिता गर्नु भएको सङ्घससिल नेता हुनुहुन्छ। २०७४ सालमा मियर निर्वाचित हुनु भएको न्यौपाने पुरानो नेताको रुपमा चचित हुनुहुन्छ
नेपाल कम्युनिस्ट पार्टीको लागि उहाँको ठुलो योगदान छ।
उहाँकै योगदानले पनौती यमाले अगाडि बडेको कुरा स्थानीय स्याम साप्कोटाले बताए ।
उहाँको योगदान ठूलो रहे पनि उहाँ अहिले सम्म पनि पार्टीको तर्फबाट कुनै लाभको पदमा रहि कुनै कमाउने कुरामा उहाँको मन गएन। उहाँले जनताको सेवाको लागि राजनीति गर्नु भएको हो। । यमालेमा उहाँ अनुभवी पाको नेताको छवि बनाउनु भएको भिम पनौतीलाई कसरी जिवन्त राख्ने यो ए ऐतिहासिक सहरलाई कस्तो बनाउने भन्ने कुरामा उहाँको बिलकुल नयाँ भिजन रहेको छ।

ब्यतिगत स्वार्थ भन्दा पनौतिको आम जनताको हितमा काम गर्ने उहाँको पनौतिबासी जनतालाई सेवा सुबिधा कसरी दिने चिन्तित हुनुहुन्छ । ईतिहास बोकेको पौराणिक सहरलाई कसरि जिवन्त राख्ने, मन्दिरको सहरलाई अझ बिश्वमा कसरी चिनाउने भन्न्ने कुरामा चिन्तित हुनुहुन्छ । उहाँको योगदान समाज र रास्ट्रको लागि ठूलो छ। नेतामा हुनुपर्ने सबै गुण उहाँमा छ।

पनौतिका जनताको माग फेरि पनि भिम बुबा मेयर हुनुपर्ने रहेकोे छ। उहाँको योगदान पनौतीका जनताले बुजेका छ्न।

चुनाव मात्र होईन उहाँले जनता मन जित्नु भएको छ। महाभुकम्पले थलिएको पनौतिमा भिमले जिते पछी बाटो घाटो बिहार ननि मन्दिर सबै काम सबै संम्रर्चना बनाउन सफल हुनु भए । पनौतिमा ढल कसरी राम्रो गरि पास गर्न सकिन्छ भनेर उहाँले रिसर्च गर्नु गरे । पानी त घरमा पुग्यो अब ढलको सम्स्या भएको पनौतिलाई कसरी सफा चम्किलो बनाउने भने कुरामा उनको ध्यान छ। ।
तेहि भएर कसरी ढल समस्य निवारण गर्न सकिन्छ भनेर नयाँ तरिकाले लगाएर रिसर्च गरेको उहाँ बताउनु हुन्छ।

नेपालमा हुन गइरहेको आसन्न निर्वाचन २०७९ वैशाख ३० हुने स्थानीय तहको निर्वाचनमा नगरपालिकामा नगर प्रमुख मेयरको लागि उहाँलाई नै ल्याउनु पर्ने स्थानीय बताउछ्न। न्यालेका अजय साप्कोटाले भिम न्यौपानेले जनताको बिस्वास जितेकोले जित निश्चित भएको कुरा बताए ।
खडपुका जनताले पनि उहाँलाई खोजी गरिरहेका छ्न। शुसासनको पक्षमा लडिरहने भिम राजतन्त्र बिपक्षको आन्दोलन होस वा राजतन्त्रविरुद्ध आन्दोलन समेत अग्रपंक्तिमा लडनु भएको छ।

उहाँ करिव साढ़े चार दशक देखि अविचलित रही राजनीति निरन्तरता कायम हुनुहुन्छ । यही जप, उपमाको अग्निपरीक्षाका रुपमा नगर प्रमुख उम्मेदवारी दिनु भएको उहाँलाई जनताले जिताउने निश्चित छ।
समर्पणको कदर गरि उहाँलाई उम्मेदवार बनायकाले जित निश्चित भएको समाजसेवी स्याम श्रेष्ठ बताउछ्न।
उहाँलाई पनौतिका जनताले मात्र होईन काभ्रे जिल्ला भरीका देशबक्त बामपंथीले पनि पूर्ण सहयोग र समर्थन गर्ने गरेको छ्न।

कयुनिस्टको सिद्धान्त उहाँले मन पराएर राजनीतिमा होमिए स्थानीय नकुलाल श्रेष्ठ बताउछ्न। त्यसपछि हरेक प्रजातान्त्रिक आन्दोलनमा अक्षुण रूपमा अहिले सम्म लागिरहनु भएको छ । जननेता मदन भन्डारी जस्ता भाँचिने तर कहिले नदबिन नेताहरुको आशिर्वाद प्रेरणाले सतिसाल जस्तै राजनीतिक यात्रामा हुनुहुन्छ ।

२०३७ सालको जनमत संग्रह, २०४२ सालको सत्यग्रहदेखि २०४६ सालको आन्दोलन होस या नेपालका हरेक प्रजातान्त्रिक आन्दोलन राजनीतिक क्रान्तिका उभार बोकेका गतिविधिमा लाग्नु भएको भिम बाचा, कर्तव्य निर्वाह गरेको स्थानीय बुद्धिजिबिले बताए ।

विद्यार्थी युनियन रहेर काम गरेको अनुभव छ। उहाँका तेतिखेरका विद्यार्थी साथीहरु मन्त्री भैइसकेका छ्न पटक पटक ! गणतान्त्रिक व्यवस्थाका लागि भएको दोस्रो जनआन्दोलन पनि भिम नेउपानेको अहम भूमिकामा रहयो। जेल नेल अनुभवले तिखार्यो । पदीय दायित्वको निर्वाह गर्ने क्रममा सदारण सदस्य हुदै अहिले अहिले पाँच बर्ष मियर भएको र पार्टी र जनताको सेवामा समर्पित हुदै आउनु भएको छ। भिम नेउपानेले राजनीतिलाई कुनै आर्थिक आम्दानीको स्रोतका रूपमा जिवनमा हेर्नु भएन।

यो कर्म उहाँको लागि देश र जनता प्रति विशुद्ध सेवा हो । भिम विभिन्न सामाजिक सेवामा निरन्तर समर्पित हुनुहुन्छ । जनतामा समर्पित रहेको सर्वविधित नै छ।

अनुशासित जीवन बाकी पृष्ठभूमि छ । जसले भिम नेउपानेलाई निस्कलन्क देखाउने गरेको छ। समय सहकार्य र अनुशासन पालना गर्न सधै प्रेरित ब्यक्ति ,स्वस्थ जीवनविना स्वच्छ समाज कसरी सम्भव छ, जीवनका विभिन्न आयाममा आफूलाई परीक्षण गर्ने काम सम्पन्न गर्नु भएको छ

विभिन्न देशको भ्रमणले देश प्रति र माटो र मुटु बन सहयोग गरेको छ । विकासक रेखा कोर्न यी सबै अनुभव उत्प्रेरक हुने छ । यसपटक सुर्यको छापमा भिम नेउपानेलाई बिजय गराउन समयको माग छ।
पनौतिका जनताको सेवामा समर्पित हुन पनौति बासी जनताले भनिरहेका छ्न।

ऐतिहासिक र सांस्कृतिक नगर पनौति भनेको जिउँदो ईतिहास हो । भिम नेउपानेको छाया यहाँको माटोमा प्रतिविम्वित हुने भएकोले सबैको साझा शहरको रुपमा पनौतिलाई व्यवस्थित र समय अनुकूल कला, संस्कृति, सम्पदा र प्रकृति मैत्रि विकास गर्ने नेउपानेको दृढता र संकल्प रहेको छ । उहाँको उपस्थितिलाई सगुनको धड़ा मानेर विजयमाला पहिराईदिने बाचा सबै नगरवासिले गरेका छ्न

तपाईको प्रतिक्रिया