२०३० साल कार्तिक ३ गते जन्म भएको र २०४८ साल देखि रास्टीय जनमोर्चाको चौमको विद्याथिमा लागेर राजनिति गररे आएको र दश वर्ष गाविस सचिवमा काम गरेको २०५८ सालमा माओवादी पार्टीमा काम गर्न सुरु गरेको प्रवास कतारमा कामको सिलसिलामा उतै कामाउने र डम्बर बहादुर पुनसंग मिलेर पार्टीलाई आर्थिक संकलन गरेर पटक पटक पठाएको छु।
बिक्रम सम्बत २०६० सालमा काठमाडौ सोलुख सम्पर्क मंचमा आवद्ध भै काम गरेको छु।
कतारबाट काठमाडौ आई २०६३ सालमा काठमाडौ जिल्लाको कपन गाविस वडा नम्बर ११ मा पार्टी भूगोलको काम गरेको गर्दै आएको छु। काठमाडौ जिल्ला बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ११ मा बिगत २१ बर्ष देखि बसोबास गरिरहे छु । २०७० मा भएको पार्टी महाधिवेशनमा उमेदवार हुदै कपन गाउँ कमिटी सचिव पदमा जित हासिल गरि काम गर्दै आएको छु। २०७४ सालमा भएको स्थानीय निर्वाचनमा पार्टी तर्फबाट बुढानिलकन्ठ नगरपालिका वडा नम्बर ११मा उमेदवार भैई ५०० मत प्राप्त गरेको हु । यसपालि वडा सदस्यको उमेदवार हुँदै छु। ६२/६३ आन्दोलनमा राम्रो भुमिका खेलेको गोकर्ण माइती नेपाल बसोवास गर्ने लाई खाना को बेबस्ता मिलाको छु काठमाडौमा २१ बसोवास गरेको छु ।
“बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ११लाई समृद्ध बनाउने सपना सहित वडा सदस्यको दावी गरेको हुँ ”
पार्टीका सबै नेता कार्यकर्ता एब शुभचिन्तकको सहयोग, बिशिस्ट सामाजिक ब्यक्तिहरुको सुझाब एबं आफ्नो योगदानले साझा गन्तब्यमा पुग्न कठिनाइ नहुने नेता गिरिको भनाई छ । गिरि पुराना र ईमान्दार नेता मानिन्छन।
‘अग्रजहरुको आशिर्वाद र युवाहरुको साथले नवीन बुनपा ११ बनाउने मेरो संकल्पमा सबैको सहयोगको अपेक्षा गरेको छु।
आफू भ्रष्टचारविरुद्ध र विभिन्न सामाजिक विभेदविरुद्धको आन्दोलनहरुमा सहभागी भएको स्मरण उनले सुनाए । ‘मैले काम गर्ने र आफैँलाई प्रमाणित गर्ने ठाउँ स्थानीय तह हो। त्यही भएर बुढानिलकण्ठ ११ को सदस्यमा मेरो स्वभाविक दावी हो,’ उनले भने।
उत्कृष्ट नीति, पूरा गर्न सक्ने कार्यक्रम र समुन्नत वडा बनाउन आफुले उम्मेदवारी दिने गिरिले बताए ।
सामाजिक कार्य गरेको कारणले गर्दा ११ बासी जनताको मन जितेको छु ।
त्यसैले चुनाब जित्ने कुरामा ढुक्क रहेको उनको भनाइ छ।
उनी जनताको सुख:दुखमा सधैं सहभागी भएका छन् ।
जसले गर्दा थप लोकप्रियता कमाएका छन् ।
सदस्य भए पछी के के गर्ने भन्ने बिस्तृत रुपमा योजना पनि बनाइ सकेको छु, ११ नम्बर वडालाइ कसरि संचालन गर्ने, कस्तो हुनु पर्छ, बिकाश निर्माण, शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउने, रोजगारीको सिर्जना गर्ने, लगायतका कुराहरुमा छुट्टै योजना रहेको पनि उनले बताए
Shantidip