सनिवार देखि हुन गईहेको सेतो मछिन्द्रनाथ रथ यात्रामा चार दिन सम्म हुने छ।काठमाडौकै अति प्रख्यात देवता श्री सेतो मछिन्द्रनाथको जात्रा भनिन्छ। नेवारी भाषामा करुणामय जनभाव जात्रा भनिन्छ। संयोजक नीलकाजी शाक्यको सम्पुर्णमा अनुरोध काठमाडौकै अति प्रख्यात देवता श्रीसेतो मछिन्द्रनाथको रथ यात्रामा सहभागी हुन अनुरोध गर्नु भएको छ।

उहाँ भन्नुभएको छ। यो जात्रा अनेकताको एकता भनेर देखाउछ, यो जात्रा नेपालको धरोहर हो। यो काठमाडौको धरोहरलाई हेरेर बिश्वले नेपाललाई चिनाईराखेको छ। सेतो मछिन्द्र नाथको रथ जात्रामा रास्ट प्रमुख रास्ट्रपति बिध्यादेबी भन्डारिलाई पनि निम्तो दिईसकेको बताउनु भयो।
यो काठमाडौ जात्रा नै जात्राले भरिएको शहर world heritage मा जिवन्त भएको सहर हो । शाक्यले भन्नू भयो
युनिस्कोले तेहि रिपोर्ट दिए छ। यो जात्राले नेपाललाई चिनाउने गर्छ।
यो जात्रा विभिन्न धर्मावल्मबीले पनि श्री कुरुणामय सेतो मछिन्द्रनाथ रथको डोरि समाएर तान्दा खेरी दु:ख कस्ट आदि हराउने कथन छ।
तेहि कारण विभिन्न ठाउँबाट आउने गर्छ्न।
यो जात्रा१,५०० पन्ध्र सय वर्ष पुरानो जात्रा हो। world heritage मा living history यो जात्रा आउँछ।
एक प्रसङ्ग उहाँले भन्नू भयो
यो जात्रा चलाउने लाई कठिन अबस्थामा थियो ।
म युवा हुँदा त्यो बेलाको सरकारलए चासो दिएन । र
आफ्नो सरकारलाई बलियो पारेर आफू अगाडि जाने भन्ने मात्र थियो । यो रथ जात्राको तेहि बेलामा हामी टिलबासीहरु बसेर जात्राको रुटमा भएका विभिन्न संगसङ्स्था , युवा, बुद्धिजिवि जनताहरुलाई पनि समाबेश गरि वेवस्थित गर्ने गरि सबै मिलेर यो जात्रा जिवन्त राख्ने निर्णय गरियो ।
यो जात्राले नेपालको सिङ्गो ईतिहास बोकेको जात्रा हो, यो जात्राले बिश्वमा नेपाललाई चिनाउने जात्रा हो । हाम्रो जात्रालाई बेबस्थित बनाएर जानको लागि आगाडि बढने र यो गौरवगाथा बोकेको जात्रा बेवस्थित गर्ने भयो । तेति बेला नै को कुरा हो।
नेपालको इतिहास जिवन्त राखेको जात्रा हो तेहि भएर , कसरी जोगाउन सकिन्छ , भनेर हामी लाग्यौ। राम्रो वातावरण बनाएर जानको लागि बेवस्थित रुपमा जानको बेवस्थापनको लागि यो रुटमा पर्ने सबै धर्म संस्कृती प्रती आवद्ध हुने ब्याक्तिहरु सबै एक ठाउँ बसेर छलफल गरेर निस्क्रसमा पुगियो । सेतो मछिन्द्रनाथ बेवस्थापन समिति बनाउनु पर्छ तेसको संयोजक तपाईं सेतो मछिन्द्रनाथको पुजारी हुनुहुन्छ, चार पाँच पुस्ता देखि नै गरेको हुनाले तपाईंले यो सेतो मछिन्द्रनाथको जात्राको संयोजक बनेर अगाडि बडनुपर्छ ,
भनी बुद्धिजिवि स्थानिय जनताले मलाई संयोजक बनाए । स्थानीय जनताले मलाई माग थियो तपाईं संयोजक भएमा ब्यापकरुपमा रथ यात्रा अगाडि बडन सकिन्छ।

। सेतो मछिन्द्रनस्थको जात्रालाई अझ बेवस्थित गरेर यो सेतो मछिन्द्रनाथको जात्रामा रास्ट्र प्रमुख उपस्थित हुनुपर्ने नियम रहेको छ।

पहिले पहिले राजा महाराज आउथे, हाम्रो कमिटीले निर्णय गरि रास्ट्र प्रमुखलाई निरन्तरता दिनु पर्छ भनेर हामिले निर्णय गर्यौ।
रास्ट्र प्रमुख जात्रामा आउँदा रथ जात्राको अख महत्व माथी जान्छ । तेसै कारण त्यो प्रथालाई निरन्तर्ता दियौं ।
रास्ट्रपतिको गरिमामय पदको मद्य्यनजर राखेर
यो सेतो मछिन्द्रनाथको जात्रामा दर्शनाथको लागि आउनु पर्ने गरि निम्तो दिने गरेका छौ।
रास्ट्रपतिको भोलि २६ गते रास्ट्रपति असनमा आउनु हुन्छ । यो हाम्रो पहिचान हो। पहिचान जात्रा धर्म सस्कृती पहिचानले देशलाई चिनाउछ। यो जात्रा महत्वोपुर्ण जात्रा हो । ब्यती राम्रो भन्दा पनि रास्ट् राम्रो बनाएर जानू पर्छ। रास्ट्र स्थापित हुनुपर्छ । नेपाल थुप्रै यस्ता जात्रा छ्न तर श्रीसेतो मछिन्द्रनाथको रथ यात्राको गरिमा र ईतिहास अलग्गै छ।
पाटनको रातो मछिन्द्रनाथ , नालाको करुणामयको जात्रा छ। कृतिपुरको करुणामय ती सबै छन। त्यो मध्य काठमाडौमा परम्परा छ यो हामीले निरंतरता दिएर आएका छौ। त्यो निरन्तरता दिनको लागि स्थानीय जनताको ठुलो योगदान छ।बुद्धिजिविहरुको पनि ठुलो योगदान छ। पछि आएर राज्यलाई के अनुभुती भयो भने जिवन्त समपदा हो ।यो जिवन्त सम्पदालाई बचाउनु पर्छ भनेर सेतो मछिन्द्रनाथको वेबस्थापन समितिको जुन लक्षय थियो।
त्यो लक्षय सरकारले हातेमालो गरेर जानुपर्छ भनेर सरकार पनि ध्यानाकर्षण भयो ,।

सेती मछिन्द्रनाथको जात्रा भोलि चैत २६ सनिवार दिन देखी हुने यो जात्रामा चार दिन सम्म हुने जात्रामा लाखौं मान्छे सहभागी हुनेछ्न। तिनधारा पाठशालाबाट सुरु हुने यो जात्रा घन्टाघर रत्नपार्क हुदै असनमा बिराजमान हुन्छ। यो आस्था हो , जनताको आस्था र बिश्वास हो।
जनतामा आस्था र बिश्वास भैदिएन भन्ने रास्ट्र बर्वाद हुन्छ। आस्था बिश्वासलाई सधै सिरोधार गरेर जानुपर्छ त्यो आधार बाट जानू पर्छ भने सेतो मछिन्द्रनाथ जात्रा वेबस्थस्पन समितिको पनि मुख्य उदेश्य पनि हो। यो जात्रामा आउन निम्तो दिदै यो नेपाल जात्रा हो हो यो बिश्वको लागि जात्रा भएको छ।
Unco ले पनि हेरिराखेको जात्रा हो। यो सम्पुर्ण धर्मलाम्बिको जात्रा हो यो साझा भगवान हो ।भगवान सबैको लागि भगवान हो । सबैले आदर्श भावनाले पुजनिय गरेर मानिराखेको श्री सेतो मछिन्द्रनाथ करुणामय आर्यलोकेस्वर यो अरुणाको दृस्टिले हेरिराखेको बर्मान्डमा जबसम्म सबै किड् पतिङरहरु र मनुष्यहरुलाई दु:ख कस्टबाट माथी उठाउन सक्दीन तवसम्म म बोधित्व प्राप्त गर्न सक्दिन भनेर उहाँले प्रतज्ञा गर्नु भएको हुनाले यो नेपाली हरुको हितको लागि मात्र होईन कि ब्रमान्ड्मा भएका जनताको लागि सबै जीव प्रार्णिको दु:ख कस्टबाट मुक्त होस सबैको कल्याण होस खुशि सुखी होस भनेर श्री आर्यस्वर करुणामय जात्रा भएको हुनाले बिश्व संसारबाट नै हेरिरहेको जात्रा भएको हुनाले यो जात्राको महिमा छुट्टै छ । नेपाल यस्तो महिमा भएका देवदेवता थुप्रै छ्न र त नेपाल बिश्वमा प्रख्यात भैरहेको छ। श्री सेतो मछिन्द्रनाथ रथ जात्रामा सम्पुर्ण छ। तेसैले यो रथ जात्रामा २६ गते सनिवार सरिक भैईदिनु हुन हार्दिक अनुरोध गर्द्छु।

तपाईको प्रतिक्रिया