काठमाण्डौ फागुन ०७ – हाम्रो अभियान, कलाकर्मिलाई सम्मान भन्ने मूल नाराका साथ् सम्पन्न हुँदै आएको रोयल मुभिजको प्रस्तुतिमा ज्योति फिल्म्स म्युजिक अवार्ड २०७८ तेश्रो संस्करणको नोमिनेशन सार्बजनिक भएको छ । यहि आउँदो चैत्र ५ गते एक बिशेष समारोह बीच सम्पन्न हुने कार्यक्रममा गीत संगीत, तथा डकुमेन्ट्री सँग सम्बद्ध जम्मा ३६ विधामा उत्कृष्ट हुनेलाई उक्त अवार्डको बिशेष कार्यक्रममा अवार्ड प्रदान गरिनेछ ।
अवार्डमा राष्ट्रिय भाव, पप, आधुनिक, लोकदोहोरी, लोकआधुनिक, चाड पर्व विशेष, भाषाभाषीका गीत एवं संस्कृति झल्कने गीतहरुलाई समावेश गरिएको छ । अवार्ड कार्यक्रममा स्थापित र नवप्रतिभा दुवैलाई समेटेर सम्मान प्रदान गरिने आयोजक रोयल मुभिज प्रालिका अध्यक्ष निरेन श्रेष्ठले जानकारी दिएका छन् ।
गीत र कलाकारको प्रोत्साहनका लागि यो अवार्ड कार्यक्रमको आयोजना गरिएको रोयल मुभिज प्रालिले बताएको छ । गत बर्षहरुमा आयोजित कार्यक्रमाबाट, सम्मानित कलाकारहरुले निष्पक्षताका साथ् आयोजना हुँदै आएकोले, रोयल मुभिज प्रालिको प्रस्तुति ज्योति फिल्म्स अवार्ड जस्तो कार्यक्रमले निरन्तरता पाउनु पर्ने बताएका छन् ।
विश्वमहामारी कोरोना भाइरस सङ्क्रमण जोखिमको कारण केहि महिना अगाडी नै सम्पन्न हुनपर्ने कार्यक्रम केहि महिना पर धकेलिएको हो । अबलाई रोयल मुभिज प्रालिको प्रस्तुति ज्योति फिल्म्स अवार्ड २०७८ यहि आउँदो चैत्र ५ गते धुमधामका साथ् सम्पन्न गरिने आयोजकले जनाएको छ ।
सर्वोत्कृष्ट भित्रको मनोनयनमा परेका स्रष्टा र सिर्जना निम्नानुसार रहेका छन्ः
सर्वोत्कृष्ट शब्द (आधुनिक तथा पप)
१. किरण के. उप्रेती – बदाम छोडाउँदै ।
२. यसु थापा – पिउदिन शराब भन्दै
३. प्रतिमा गुरुङ्ग – मन त यो हरामी
४. घनश्याम बानियाँ – जीवन यस्तै हो
५. गुरु भोटीया – जीवन मेरो
सर्वोत्कृष्ट संगीत (आधुनिक तथा पप)
१. अनिल खनाल – कस्तो यो खेल
२. धन किरण गुरुङ्ग – किन हो किन
३. यदिन गजमेर – पञ्चेबाजा
४. प्रकाश लामा – मायालाई शब्दबाट
५. सि.एल शर्मा – भन्देउ हजुर
सर्वोत्कृष्ट गायक (आधुनिक तथा पप)
१. प्रेम सेन्चुरी – जीवन यहाँ यस्तै छ
२. कर्णराज गिरी –आमा
३. ठाकुर प्रताप दुलाल – बिस्तारै बिस्तारै
४. धन किरण गुरुङ्ग – किन हो किन
५. आयुषमान विष्ट – पोखरेली नानी
सर्वोत्कृष्ट गायिका (आधुनिक तथा पप)
१. सुजता के.सी – ओइ कान्छी
२. सरीता थापा – मेरो पाउजु
३. योजना खड्गी – गोजी चोलीमा
४. कमला रिसाल – आमाको काखै प्यारो
५. रचना रिमाल – चाहान्छु
सर्वोत्कृष्ट नवगायक (आधुनिक तथा पप)
१. शैलेन्द्र मुडबरी – घुम्न जाउम
२. गोविन्द अर्याल – भमरा भुनभुन
३. अर्जुन रावल – यो माया बस्यो सासैमा
४. कमल विष्ट – जनम जनम
५. आदित्य श्रेष्ठ – कस्तो माया
सर्वोत्कृष्ट नवगायिका (आधुनिक तथा पप)
१. सुजाता पाण्डे – त्यो दिन सम्झ
२. दिपा लामा (राई) – किन हो किन
३. आयला चापागाँई – कसरी भयो प्यार
४. अस्मिता के.सी – माया लाइसके
५. प्रमिला खत्री – पाउन मात्र माया हैन
सर्वोत्कृष्ट भिडियो सम्पादक
१. विष्णु खडका – जेल पनि सहुँला
२. दिपक विष्ट – सुर्ती माड्दा माड्दै
३. विनोद बम – कस्तो यो खेल
४. राज कुमार मगर – अल्लारे माया
५. शिव पौडेल – भिषा लाग्यो टिकटै आयो
सर्वोत्कृष्ट भिडियो निर्देशक (आधुनिक तथा पप)
१. निशान बानियाँ – तिमीलाई भेट्न अघि यो मन
२. प्रभु गुरुङ्ग – किन हो किन
३. बविता श्रेष्ठ – तिम्रो मेरो
४. अनुप रेग्मी – पञ्चेबाजा
५. भुवन श्रेष्ठ – तिम्रो माया
सर्वोत्कृष्ट मोडल पुरुष (आधुनिक तथा पप)
१. अर्जुन कुमार – बाचा कसम
२. रवि सिंह – बिस्तारै बिस्तारै
३. सुवाश सोनाम – परदेशबाट
४. आकाश श्रेष्ठ – मत रुन्छुनि
५. जि.वि. चिरन – धोका दियो तिमीले
सर्वोत्कृष्ट नवमोडल पुरुष (आधुनिक तथा पप)
१. लीला राज बानियाँ – पहिलो माया
२. आषिक गरुङ्ग – किन हो किन
३. कृष्ण मानन्धर – आँखै बर्वाद
४. उमेश न्यौपाने –कि मलाई हाइ भन्न
५. विकाश लकन्द्री – जनम जनम
सर्वोत्कृष्ट नवमोडल महिला
१. दिपीका थापा – पागल पागल
२. सुजाता पाण्डे – मेरो पाउजु
३. सजीना लामिछाने – पैसाको बिटो
४. सेन्जेल पौडेल – साइत जुराउँला
५. लक्ष्मी दर्नाल – छिनो चङ्गा
सर्वोत्कृष्ट शब्द (लोक दोहोरी)
१. मञ्जित पहाडी – रुमाल हातैमा
२. गणेश चौलागाँई – कदम कदममा
३. कमल सरगम – माया गरम्ला
४. सुसान अधिकारी – लौरी
५. गोविन्द पंगेनी – चल्यो बतास
सर्वोत्कृष्ट लय (लोक दोहोरी)
१. प्रसाद लामिछाने – पानी छल्काले
२. बिमल डाँगी – मेरो हजुर
३. श्रीकृष्ण बम मल्ल – डाँडा घरे साईली
४. रमेश परियार – सालको पात उडायो
५. बसन्त थापा – माया हाँसेको
सर्वोत्कृष्ट गायक (लोक दोहोरी)
१. तारापति सुवेदी – घाम चर्केको छ
२. विशाल रायमाझी – भिनाजुको छड्के ताल
३. खेम सेन्चुरी – मन परेको मान्छे
४. कुलेन्द्र वि.क – जलजला
५. पुष्कल शर्मा – तिम्रो थर मेरो थर
सर्वोत्कृष्ट गायिका (लोक दोहोरी)
१. अमृता नेपाली – सालको पात उडायो
२. चन्दा अर्याल – करीमैको दोष
३. टिका सानु – कति मिठो बोलि हजुर
४. मिना लामा – अँधेरीमा उज्यालो टुकी
५. शान्ती श्री परियार – मायालु आजैलाई
सर्वोत्कृष्ट नव गायक (लोक दोहोरी)
१. एन प्रसाद न्यौपाने – एक्लै बसौली
२. अर्जुन सापकोटा – फुल्यो गुराँस
३. विर्ख विश्वकर्मा – मञ्जरी
४. गोविन्द अर्याल – भमरा भुनभुन
५. अलीफ खान – झुम्के बुलाकी
सर्वोत्कृष्ट नव गायिका (लोक दोहोरी)
१. लक्ष्मी खडका – फुल्यो गुराँस
२. अस्मिता लामा – तारा हौ कि जुन
३. मिनाश्री लĜङ्गेली मगर – स्याउ फल्यो ज¬म्लामा
४.सुमित्रा सत्याल – भन्छन कोईली चरी
५. दुर्गा मगर – तिम्रो झल्को
सर्वोत्कृष्ट भिडियो निर्देशक (लोक दोहोरी)
१. निशान बानियाँ – फाटेको एक हार लुगा
२. मिलन श्रेष्ठ – माया धेरै होस
३. मौसम हिमाली – यति राम्रो जोवन
४. बिक्रम चौहान – तिम्रै निम्ती हो
५. विनोद सुन्दास – कुनै पल
सर्वोत्कृष्ट मोडल पुरुष– अभिनय (लोक दोहोरी)
१. कृष्ण सापकोटा – भन्छौ तिमी त
२. सुरेन्द्र लामिछाने – पानी छल्काले
३. रोजेन सुन्दास – कोरियाको कम्पनीमा
४. बिमल अधिकारी – तिम्रो झल्को
५. महेन्द्र गौतम – कस्को अनुमति
सर्वोत्कृष्ट मोडल पुरुष–डान्स (लोक दोहोरी)
१. रेशम थापा – राम कसम
२. ओवि रायामाझी – रमरम मरौठी
३. दुर्गेश थापा – बहिस्कार
४. सुनिल क्षत्री – चौका दाउ
५. सुधीर श्रेष्ठ – जाले रुमाल बैना
सर्वोत्कृष्ट मोडल महिला
१. करिश्मा ढकाल – चल्यो बतास
२. अञ्जली अधिकारी – झुम्के बुलाकी
३. जुना सुन्दास – जलजला
४. एलिना रायामाझी – भिनाजुको छड्के ताल
५. रिना थापा – हे कान्छी
सर्वोत्कृष्ट नवमोडल पुरुष (लोक दोहोरी)
१. बिक्रम नेपाली – फुल्यो गुराँस
२. आर्यन कार्की – बोलाइ देउ मलामी
३. हिरोज सोनी – मञ्जरी
४. उमेश न्यौपाने – कि मलाई हाइ भन
५. जीवन कार्की – खेतको आली
सर्वोत्कृष्ट नवमोडल महिला
१. रेश्मा सुवेदी – फुल्यो गुराँस
२. नमुना दाहाल – दशैं तिहार रिमीझिमी
३. सुर्बिना लिम्बु – किन हो किन
४. वर्षा बन्दारा – अधिकार
५. सुजता पाण्डे – मेरो पाउजु
सर्वोत्कृष्ट शब्द (काठेभाका)
१. सानु के.सी – जान्न नजर दायाँ र वायाँमा
२. सन्तोष गिरी – भावीको लेखान्त
३. रञ्जीता पाण्डे (गौतम) – पिरती हो
४. सुर्य तामाङ – घाँसको भारी
५. शम्भु नेपाल – बाँसको डोको
सर्वोत्कृष्ट लय (काठेभाका)
१. मदन सुफिक्स – ओइ गनगन
२. राम स्याङतान – हितको दौतरी
३. किरण गौतम – अल्लारे माया
४. सरोज लामिछाने – बरको हाँगो
५. दिपक थापा – तिमी तिर गैरहन्छ ध्यान मात्र
सर्वोत्कृष्ट गायक (काठेभाका)
१. सानु के.सी.– छिन्यो चङ्गा (जान्न नजर)
२. राम स्याङतान – विहेको रत्यौली
३. रामशरण आले – बासँको डोको
४. समिर आर्चाय – कल्पना
५. रुपक परियार – एक्लो वर
सर्वोत्कृष्ट गायिका (काठेभाका)
१. स्मृति गौतम – अल्लारे माया
२. पार्वती कार्की – सेतो किरिमले
३. सिर्जु अधिकारी – बाँसको डोको
४. प्रतिमा अर्याल – मेरो काले
५. विन्दु वि.सि. – गल्ती मेरै हो
सर्वोत्कृष्ट मोडल पुरुष (काठेभाका)
१. राज मगर – छम्मछम्म नाचिदेउ घुमेर
२. सञ्जीव ठकुरी – साँइली
३. प्रकाश तामाङ राज – गाजलु
४. भुवन चौलागाँई – ए जुनेली
५. शिशिर बुढाथोकी – मेरो झल्को
सर्वोत्कृष्ट नवगायक (काठेभाका)
१. शरण प्रसाद हुमागाँइ – पबित्र माया
२. सन्तोष अधिकारी – खेतको आली
३. इन्द्र मगर – कालो बोका
४. देव श्रेष्ठ – ओइ लुरी
५. दशरथ डंगोल – गाजलु
सर्वोत्कृष्ट नव गायिका काठेभाका
१.राधिका ढकाल – मायाको कसम
२.माया लामा – खरी ज¬का
३.सबिना श्रेष्ठ – काल¬ कैल¬
४.सारदा रसाइली – खेतको आली
५. साबित्री श्रेष्ठ – भिरैको खनायो
सर्वोत्कृष्ट चार्डपर्व गीत
१. शोभा त्रिपाठी – चरी बस्यो निगाली डाली
२. शिव बस्नेत – पदेशीको जिन्दगी
३. प्रकाश पुरी – दशैं तिहार
४. असिम कुमार कटुवाल – ए आमा
५. प्रमिला राई – दशैं तिहार गाउँमै मान्ने हो
सर्वोत्कृष्ट रेकर्डिस्ट
१. सागर पुन – घैया मकै
२. तिलक ओली – डालीको फुल
३. सुमन राना मगर – गाजलैको धर्को
४. कमल थापा – डाँडा घरे साँइली
५. डिजे मेवाहाङ्ग राई – मायालु तिमी मेरो
सर्वोत्कृष्ट एरेन्जर
१. माधव भण्डारी – डालीको फुल
२. नारायण दंगाल – अल्लारे माया
३. विष्णु तामाङ – घैया मकै
४. राकेश सोनी – दोलखा जीरीमा
५. सुनिल परियार – चौका दाउ
सर्वोत्कृष्ट डकुमेन्ट्री
१. अस्मिता धमला – स्वास्थ्य नै जीवन हो
२. गौतम खाती – भिजीट डाँछी
३. कञ्चन राई – भिजीट चित्लाङ्ग
सर्वोत्कृष्ट राष्ट्रिय भाव गीत
१. जितेन वान्तावा राई – बुद्ध जन्मेको देश
२. अजया कार्की – हामी देश बचाऔं
३. प्रकाश सपूत – मेरो पनि हैनर यो देश
४. शेरबहादुर डाँगी – जय जय विर नेपाली
५. दुर्गेश थापा – हिमाल पहाड तराई
सर्वोत्कृष्ट गायन तामाङ्ग गीत
१. करण तामाङ्ग – नाम्सा धिम
२. फुल माया तामाङ्ग – भुन भुन गर्दै
३. मान ब. तामाङ्ग – डोल्मो
४. रोजन तामाङ्ग – कहाँको मैच्याङ्ग चिटिक्कै
५. फुर्बा लामा – नाम्सा खानारी