काठमाण्डौं
गायककेशव राज अवस्थी शिरिषको स्वरमा रहेको ”झुपडी“गीतको भिडियो सार्वजनिक भएको छ । परदेशमा रहेको छोरो र आमा विचको प्रेमको भावलाई गीतमा समेटिएको छ । आमाको मुहारमा खुशी ल्याउनको लागी परिवारको मायाबाट टाडा भएका पिडालाई गीतमा ब्यक्त गरिएको छ । देव बोहराको शब्द तथा रमेश विश्वासको संगीत गीतमा रहेको छ । कृष्ण बावुको छायाँकन , सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । झुपडि गीतको भिडियोमा देव बोहरा र सन्ध्या बिसिको अभिनय रहेको छ ।

”झुपडी“ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया