बैदेशिक रोजगारको सिलसिलामा स्वदेश छोडेर विदेश पलयान भए पनि गीत संगीतलाई निरन्तरता दिने माया गर्ने गायक सन्तोष फागो को प्रस्तुतिमा पुर्बेली गीत ” ए माच्छी जालैमा ” स्टुडियो भिडिओ रिलिज भएको छ । गीतको शब्द दिपेन्द्र खड्काले लेख्नु भएको हो भने गीतको लय स्वयं दिपेन्द्र खड्का र सन्तोष फागो को रहेको छ । गीत लाई गायक तथा संगीतकार कृष्ण भक्त राई ज्युले संगीत एरेन्ज गर्नु भएको छ। मेल स्वर सन्तोष फागोको रहेको छ भने। फिमेल स्वमा चर्चित गायीका सुनिता थेगिमले दिनु भएको छ । मुस्कान मुकारुङ्गको मिक्सिंग मास्टर रहेको छ । स्टुडियो द्वय किङ्ग स्टुडियो र सेवा रेकर्ड स्टुडियो मा छायांकान र रेकर्डको काम सम्पन्न गरिएको छ । फिमेल स्वरको मिक्सिंग मास्टर मुस्कान मुकारुङ्गले गर्नु भएको हो भने मेल स्वर क्बेज स्टुडियोमा रेकर्डर पाउल चेरिन ले गरेका हुन् भने भिडिओ बिरेन मादेन ले खिचेका हुन् । सिमिक्लुंग दर्पण युट्युब च्यानल बाट गीत प्रसारण गरिएको छ। गीतको सम्पादन मनोज राईले गरेका हुन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
शंकर श्रेष्ठको ‘आदत’ गीत दुबईबाट रिलिज (भिडियो )
काठमाडौँ । गायक शंकर श्रेष्ठको स्वरमा रहेको नयाँ गीत ‘आदत’ को भिडियो सार्वजनिक गरिएको छ। दुबईमा सम्पन्न एक कार्यक्रमका ब...
भुबन के पोखरेलको अभिनयमा तीज गीत ‘नक्कले साईली’ सार्बजनिक
काठमाडौं । नेपाली हिन्दु नारीहरुको महानचार्ड हरितालिका तीज नजिकिदै गर्दै गर्दा कलाकारहरुले तीजका गीतहरु एकपछि अर्काे गर्...
गीता ढुंगाना र सागर खनाल फिचर्ड सुमन योञ्जनको ‘ए हावा’ रिलिज
काठमाडौं । गीतकार सुमन योञ्जनको नयाँ गीत ‘ए हावा’ सार्वजनिक भएको छ । द भ्वाइस अफ नेपालबाट लोकप्रिय बनेकी गाय...
गणेश प्रसाईंको ‘अजम्बरी’ मा आकाश र गरिमा (भिडियो )
काठमाडौं । एनआरएनए आयरल्याण्डका पूर्व अध्यक्ष तथा समाजसेवी गणेश प्रसाईंले उपहार स्वरुप आफनी श्रीमती देवी सिवाकोटी लाई डे...
घेदुङ सहकारीले डुबायो सदस्यहरुको बचत
‘तामाङला न्होर तामाङदान’ अर्थात् ‘तामाङको अर्थ तामाङकै लागि’ भन्ने मूल नारासहित स्थापित घेदुङ बहुउद्देश्यीय सहकारीले सदस...
मुक्तककार नवराज पोखरेलको नवशिलामाथि परिचर्चा
बेलबारी, मोरङका स्रष्टा नवराज पोखरेलको मुक्तक कृति नवशिलाको परिचर्चा भएको छ। बेलबारी साहित्य विकास समिति, बेलबारी मोरङले...